वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न गरेको प्रयास असफल-काँग्रेसका नेता मोहनबहादुर बस्नेत

काठमाडौँ, १० मंसिर ०७४/ सूचना तथा सञ्चार मन्त्री एवं नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले वाम गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गर्न गरेको प्रयास सुुरक्षाकर्मीका कारण पूर्ण हुन नपाएको बताउनुभएको छ ।...

अब मेरा लागि नेपालका हरेक युवा–युवती ‘प्रकाश’-अध्यक्ष प्रचण्ड

रत्ननगर, चितवन, १० मंसिर०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका हरेक युवा–युवती अब मेरा लागि ‘प्रकाश’ भएको बताउनुभएको छ । दक्षिण चितवनको माडीमा आज साँझ भएको चुनावी सभामा...

खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चल को प्रथम बार्षिक उत्सव भब्यताका साथ सम्पन्न

काठमाण्डाै १०मंसिर०७४/खप्तडी बस्नेत युवा समाज पुर्वाञ्चल को प्रथम बार्षिक उत्सव भब्यताका साथ सम्पन्न भएकाे छ । गत मंसिर ४ गते सोमबार का दिन कौशिक गोत्रिय खप्तडी बस्नेतका कौशिक वंशी ऋषिले जप...

बाम गठबन्धनको स्थिर सरकारले मुलुकमा परिवर्तन ल्याउनेः नेता नेपाल

काठमाडौ १० मंसिर ०७४/नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अबको निर्वाचनपछि वाम गठबन्धनको वहुमतको स्थिर सरकार बने मुलुकको समृद्धि हुने बताउनु भएको छ । काठमाडौ क्षेत्र नं. २ बाट प्रतिनिधिसभका...

डा आरजु राणा देउवाद्वारा प्रतिबद्धतापत्र सार्वजनिक

धनगढी, १० मंसिर०७४/ कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभाकी उम्मेदवार काँग्रेस नेत्री डा आरजु राणा देउवाले आज आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ । नेपाल महिला संघद्वारा आयोजित कार्यक्रममा...

मुलुकभर ६५ प्रतिशत मतदान

काठमाडौँ, १० मंसिर०७४/पहिलो चरणमा आज भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ ।...

माओवादी अध्यक्ष प्रचण्डद्वारा बाँदरमुढे स्मारकमा माल्यार्पण

चितवन, १० मंसिर०७४/नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलवश भएको गल्ती हो भन्नुभएको छ । माडीको बाँदरमुढेमा निर्मित स्मारकमा आज...

काँग्रेस अधिनायकवादविरुद्ध लड्न तयार-बालकृष्ण खाँण

काठमाडौँ, १० मंसिर ०७४/ नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस पार्टीले पुनःएकपटक कम्युनिष्ट अधिनायकवाद विरुद्ध लड्नुपर्नेे बेला आएको बताउनुभएको छ । नेपाली काँग्रेस निर्वाचन परिचालन समितिअन्तर्गत प्रचारप्रसार उपसमितिद्वारा आयोजना गरिएको...

रुकुमको दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने

रुकुम, १० मंसिर ०७४/ रुकुमको दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने भएको छ ।आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।...

‘मेरो जीतमा कुनै शंका छैन’-डा. बाबुराम भट्टराई

गोरखा १०मंसर०७४/ नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाको पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार रहेका डा....