पर्वतको मोदीमा मदिरा बिक्री वितरणमा रोक
फलेवास, पर्वत, ११ मंसिर०७४/ पर्वतको मोदी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र गुणस्तरहीन मदिरा बिक्री वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न गाउँसभाले आफ्नो क्षेत्रभित्रका सबै वडामा प्लास्टिक बोतलमा भित्रिने सिलबन्दी...