डा. भट्टराईले भने, ‘जनताको जीवनस्तर सुधारका लागि वाम गठबन्धनको विकल्प छैन

काठमाडौँ ११मंसिर०७४/ वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले राष्ट्रको दीर्घकालीन हित, जनताको जीवनस्तर र दैनिकीमा सुधारका लागि वाम गठबन्धनको विकल्प नरहेको बताए ।...

चितवनको विकासका लागि कुनै कसर बाँकी राख्दिन ः अध्यक्ष दाहाल

चितवन, ११ मंसिर०७४/ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका–४ घोसरीमा आज आयोजित चुनावी सभामा उहाँले चितवनमा विकासको...

नौ किलो गाँजा बरामद

बारा, सिमरा, ११ मंसिर०७४/ इलाका प्रहरी कार्यालय अमलेखगञ्जले चुरियामाई मन्दिर नजिकैबाट आज नौ किलो ५०० ग्राम गाँजा बरामद गरेको छ । प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका–२२ स्थित चुरियामाई मन्दिर नजिक सवारी...

प्रजातन्त्रको रक्षाका लागि लोकतान्त्रिक गठबन्धन भएको होः उपप्रम थापा

धनगढी, ११ मंसिर ०७४/उपप्रधान एवं ऊर्जामन्त्री कमल थापाले प्रजातन्त्र र राष्ट्रियताको संरक्षण एंव मुलुकको सम्रग विकासका लागि काँग्रेस र राप्रपाले एक ठाउँमा उभिएर चुनावी गठबन्धन बनाउनु परेको स्पष्ट पार्नुभएको छ...

सहकारीको करिब ४४ लाख रकम हिनामिना भएको खुलासा

कल्पना बोहरा,अछाम ११ मंसिर/नेपाली काँग्रेसका नेता तथा पुर्व सुचना तथा संचार राज्य मन्त्रि गोविन्द वहादुर शाह अध्यक्ष रहेको जनता बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको लाखौ रकम हिनामिान भएको रहस्य खुलेको...

हङकङमाथि नेपालको सानदार जित

काठमाडौं ११ मंसिर ०७४/ एशिया क्षेत्रको महिला विश्वकप छनौट क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल विजयी भएको छ ।आज विहान भएको खेलमा नेपालले हङकङलाई ३६ रनले पराजित गरेको हो...

सात थान सकेट बम र दुई थान हेण्ड ग्रेनेट बम फेला

विराटनगर, ११ मंसिर०७४/ मोरङमा आज बिहान दुई ठाउँमा विस्फोटक पदार्थ फेला परेको छ । केराबारी गाउँपालिका–९ स्थित देवीझोराको सामुदायिक वनमा सात थान सकेट बम र दुई थान हेण्ड ग्रेनेट बम...

भिष्म पितामहलाई ढाल्ने तेस्रो लिंगीका सामु दुर्योधन चरित्रका कम्युनिष्टहरु टिक्दैनन् : भूमिका श्रेष्ठ

चर्चित कलाकार तथा यौनिक अल्पसंख्यकको हितमा समर्पित ब्ल्यू डायमण्ड सोसाइटीकी भूमिका श्रेष्ठले नेपालभरका तेस्रो लिंगी नागरिकको समर्थन नेपाली कांग्रेसलाई भएकोले चुनावी मैदानमा अब भिष्मपितामह नै आएपनि ढल्ने र दुर्याधनहरुको त...

काँग्रेस बिदेशीको ईसारामा चलेको भन्दै महिला संघकी केन्द्रिय सदस्य भुजेलले दिईन राजिनामा ।

कल्पना बोहरा, अछाम ११ मंसिर/अछाम नेपाल महिला संघकी केन्द्रिय सदस्य तथा महिला संघ अछामकी पुर्व सभापती राधिका भुजेलले पार्टिबाट राजिनामा गरेकी छन । आईतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै काँग्रेस...

दुई हजार ५७ स्थानका मतपेटिका जिल्ला सदरमुकाममा

काठमाडौँ, ११ मंसिर ०७४/ निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि पहिलो चरणमा आइतबार मंसिर १० गते मतदान सम्पन्न भएका ३२ जिल्लाका दुई हजार ९१७ मतदानस्थलमध्ये दुई हजार ५७...