लालबाबुलाई लक्षित गरी बम प्रहार

काठमाण्डाे१२मंसिर०७४/  प्रदेश नं १ अन्तर्गत मोरङ–६ का वाम गठबन्धन उम्मेदवार लालबाबु पण्डितलाई लक्षित गरेर मंगलबार बिहान सुतली बम विष्फोट गरिएको छ। प्रतिनिधिसभा उम्मेदवार पण्डित र सोही स्थानका प्रदेशसभा उम्मेद्वार जीवन...

मतदान अधिकृत बेपत्ता

बाजुरा, १२ मंसिर०७४/ बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको...

प्रहरीमाथिकाे गोलि प्रहार घटनाको जिम्मेवारी गोइत समुहले लियो

काठमाडौँ १२मंसिर०७४/ सिरहामा निर्वाचनको लागि खटिएका दुई जना प्रहरीमाथि गोली प्रहार गरिएको घटनाको जिम्मेवारी जयकृष्ण गोइतले लिएका छन्। उनले विज्ञप्ति जारी गर्दै आफ्नो जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को फौजी...

कांग्रेस नेता कृष्ण सिटौलाको घरमा बम विष्फोट

 भद्रपुर १२ मंसिर०७४/ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको झापास्थित घरमा बम विष्फोट भएको छ ।उनी झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन् । सदरमुकाम चन्द्रगढीस्थित घरको पछाडिपट्टि...

बाबुराम कि नारायणकाजी भन्दै बाजी

गोरखा १२मंसिर०७४/ गोरखाको एउटै क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जित्ने कि नारायणकाजी श्रेष्ठ भन्नेबारे देशभरि चासोको विषय बनेको छ तर गोरखामा चाहिँ भट्टराईले जित्ने कि श्रेष्ठले जित्ने भन्नेबारे...

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा : २०० नेपाली विद्यार्थी समस्यामा

काठमाण्डाै१२मंसिर०७४/ मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा...

छोरीको हत्या आरोपमा आमा पक्राउ !

 काठमाण्डाै१२मंसिर०७४/ दुई वर्षीया छोरीको हत्या गरेको अभियोगमा सुवर्णपुर गाउँपालिका–५ पर्शुरामपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।४ मंसिर साँझबाट बेपत्ता भएकी दुई वर्षीया छोरी बबिया खातुनको शव ७ मंसिरमा फेला...

यी १० लक्षण देखिए बुझ्नुस् क्यान्सर लाग्दै छ !यी १० लक्षण देखिए बुझ्नुस् क्यान्सर लाग्दै छ !

क्यान्सरले ज्यान लिन्छ । चाहे तपाइँ धनी हुनुहोस् या गरिव । हुने खाने होस वा हुँदा खाने क्यान्सरले छोड्दैन । तर क्यान्सरको शुरुवाती कालमा चाल पाइयो भने आफूलाई बचाउँन सकिन्छ...

रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार विमानस्थलबाट फर्काइए

काठमाडौं १२मंसिर ०७४/ वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका १२ नेपाली कामदार क्वालालम्पुर विमानस्थलबाट फर्काइएका छन् । मलेसियाको जोहारबारुमा रहेको ग्यास प्लान्ट कम्पनीमा काम गर्न भन्दै पठाइएका उनीहरु कम्पनीका प्रतिनिधि लिन...

पेस्तोलसहित चार पक्राउ

राजविराज, ११ मंसिर ०७४/ सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकास्थित सकरपुराबाट प्रहरीले एकथान कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले सकरपुरास्थित...