अस्पतालका चिकित्सक क्लिनिकमुखी

भद्रपुर, १३ मंसिर ०७४/ मेची अञ्चल अस्पताल भद्रपुरमा सरकारले गरेको लगानीअनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुःखेसो पोखेका छन् । अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमुखी नभएर निजी क्लिनिकमुखी भएको र...

नेपाली सेनाको गाडी पल्टिदा १४ घाइते २ को अवस्था गम्भीर

कल्पाक बोहरा ,अछाम १२ मंसिर/नेपाली सेनाको गाडी मंगलबार बेलुकी साफेबगर मंगलसेन सडक खन्डको तिमिल्सेनमा पल्टिदा १४ जना घाइते भएका छन । घाइते मध्य दुइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ...

एमालेलाई २४ घण्टे स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ, १२ मंसिर०७४/ निर्वाचन आयोगले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको तस्वीरसहित ‘पार्टीको निर्वाचन चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न एमालेलाई निर्देशन...

निर्वाचन सुरक्षामा हेलचेक्य्राइँ गर्ने छ प्रहरी निलम्बित

ताप्लेजुङ, १२ मंसिर ०७४/ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक प्रहरी सहायक निरीक्षकसहित छ जनालाई निलम्बित गरेको छ ।निर्वाचनका समयमा विभागीय नीति निर्देशनविपरित काम गरेको भन्दै प्रहरी सहायक निरीक्षक गंगा खत्रीसहित...

एक कराेड धरौटीमा छुटे पूर्वमहानिर्देशक चुडामणि शर्मा

काठमाडौं, १२ मंसिर०७४/ विशेष अदालतको थुनछेक बहसपछि आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मा रु एक करोड धरौटीमा छुटेका छन् । न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र नारायणप्रसाद पोखरेलको इजलासले रु...

आर्थिक क्षेत्रको विकास, बेरोजगार युवाहरुका लागि उधोग धन्दाको विकास गर्ने एमाले नेता ,रावलको प्रतीबद्धता

कल्पना बोहरा अछाम १२ मंसिर/पीछडीएका निमुखा गरिब बृदबृर्दा र भुमीहीन किसानहरुको लागि विभिन्न कार्यक्रम ल्याउने प्रतिबद्धता नेकपा एमालेका उपाध्यक्ष तथा अछाम क्षेत्र नं. १ प्रतिनिधी सभा सदस्य भिम रावलले आर्थिक...

बानेश्वर संसद गेटमै वाम गठबन्धनले मिच्यो आचारसंहिता

काठमाडौं १२ मंसिर०७४/ राजधानीको बानेश्वरमा व्यवस्थापिका संसद भवन छिर्ने गेटकै अगाडि सडक अबरुद्ध पारेर वाम गठबन्धनले आचार संहिता उल्लंघन गरेको छ । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार अनिल शर्माका...

निर्वाचन आयोगद्धारा भक्तपुरमा अनुगमन

भक्तपुर १२ मंसिर ०७४/भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लघन भएको भन्दै मंगलबार (आज) निर्वाचन आयोगले अनुगमन गरेको छ । भक्तपुरका राजनीतिक दलहरुले आयोगले लागु गरेको आचारसंहिता विपरित तुल, ब्यानर टाँसी प्रचार प्रसारलाई...

काठमाडौ क्षेत्र नं ४ का सवै वडामा जनता स्वास्थ्य केन्द्र रहने

काठमाण्डाै१२मंसिर०७४/स्वास्थ्य जाँच वा स्वस्थ जीवनशैली अवलम्बन गर्ने कुरा विरामी भएपछि मात्रै गर्ने हो भन्ने सो आम रुपमा व्याप्त छ । गम्भीर प्रकारका रोगका कारण अकालमा ज्यान गुमाउँनुपर्ने वा आजीवन औषधिको...

काँग्रेसका उम्मेदवार हिमाल कार्कीको घरमा बम विष्फोट

गाईघाट, उदयपुर, १२ मंसिर ०७४/ त्रियुगा नगरपालिका–७ भाण्टाबारीस्थित क्षेत्र नं १ प्रदेश ‘ख’ का नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीको घरमा गएराति अज्ञात समूहले बम विष्फोट गरेको छ । बम विष्फोटबाट...