काँकडभिट्टाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ
झापा (भद्रपुर) १३मंसिर २०७४ / झापाको पूर्वी नाका काँकडभिट्टाबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर नगरपालिका– ६...