जगत् चिडियाखाना-तीर्थराज अधिकारी

पर्खालमा छन् अझ तार जाली छ बन्द बाटो तन छैन लाली चरा यहाँ छन् बिचरा बनेका छन् प्वाँख के भन्नु र कक्रिएका ? १। छन् बाघ नंग्रासित नै गलेका छन्...

लमजुङमा सुन्तला उत्पादन घट्यो

बेसीशहर१४, मङ्सिर०७४/ लमजुङमा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको छ । सामान्य वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष...

समानुपातिकमा अलमलिए मतदाता: यसकारण धेरै मत बदर हुनसक्छ

काठमाण्डाै१४ मंसिर०७४/गत १० मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदानका क्रममा मतदाता अलमलिएका छन् । विशेष गरेर वाम गठबन्धन दलको समानुपातिक चुनाव चिह्नमा मतदानका क्रममा मतदाता अलमलिएसँगै प्रत्यक्षको तुलनामा...

भारतीय कम्पनीको डिपिआर खरिद कानुनविपरीत: यस्तो छ सर्वोच्चको फैसला

काठमाण्डाै१४मंसिर०७४/  सरकारले भारतीय कम्पनीबाट तयार काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खरिद गर्ने निर्णय कानुनविपरीत रहेको पाइएको छ । आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्...

ग्रिन टीको नाममा लागुऔषधको यस्तो धन्दा

काठमाण्डौ १४ मंसिर०७४/ केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर...

धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन काँग्रेसको माग

दुनै, डोल्पा, १४ मंसिर ०७४/ नेपाली काँग्रेस डोल्पा जिल्ला कार्यसमितिले माथिल्लो डोल्पाका चार स्थानीय तहका मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको छ । आज सदरमुकाम दुनैमा...

पाेखरामा महायज्ञबाट रु एक करोड ८० लाख संकलन

पोखरा, १४ मंसीर०७४/ पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ । सो ठाउँमा रहेको अम्बिका माध्यमिक...

बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय

काठमाडौँ, १३ मंसिर०७४/  सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज...

मंसिर १५गते प्रधानमन्त्री शेर बहादुर देउवा अछाम आउने

कल्पना बोहरा ,अछाम १३ मंसिर / प्रधानमन्त्री शेर बहादुर देउबा चुनाबी सभा सम्वाेधनकालागी अछाम आउने  भएका छन् । यहि मसिर १५ गते मगलसेन र साफेबगरमा  नेपाली काग्रेसको चुनाबी आम सभा रहेकाे...

लोकतान्त्रिक गठबन्धनकी  उम्मेद्वार अम्बिका बस्नेतकाे घर- दैलाे मा ब्यापक सहभागीता

काठमाण्डाै १३मंसिर०७४/  निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी सरगर्मी बढेको छ। प्रमुख दलका शीर्ष नेता चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन्। मंसिर २१...