समानुपातिकमा अलमलिए मतदाता: यसकारण धेरै मत बदर हुनसक्छ

काठमाण्डाै१४ मंसिर०७४/गत १० मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिकतर्फ मतदानका क्रममा मतदाता अलमलिएका छन् । विशेष गरेर वाम गठबन्धन दलको समानुपातिक चुनाव चिह्नमा मतदानका क्रममा मतदाता अलमलिएसँगै प्रत्यक्षको तुलनामा...

भारतीय कम्पनीको डिपिआर खरिद कानुनविपरीत: यस्तो छ सर्वोच्चको फैसला

काठमाण्डाै१४मंसिर०७४/  सरकारले भारतीय कम्पनीबाट तयार काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) खरिद गर्ने निर्णय कानुनविपरीत रहेको पाइएको छ । आजको नयाँ पत्रिकामा टेकराज थामीले लेखेका छन्...

ग्रिन टीको नाममा लागुऔषधको यस्तो धन्दा

काठमाण्डौ १४ मंसिर०७४/ केही समययता दक्षिण अफ्रिकी मुलुकहरूबाट नेपालमा ‘ग्रिन टी’को आयात बढेको थियो । तर, त्यो ग्रिन टी नेपालमा खपत हुँदैन थियो, युरोपियन देशहरूमा पठाइन्थ्यो । नेपाललाई ट्रान्जिट बनाएर...

धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन काँग्रेसको माग

दुनै, डोल्पा, १४ मंसिर ०७४/ नेपाली काँग्रेस डोल्पा जिल्ला कार्यसमितिले माथिल्लो डोल्पाका चार स्थानीय तहका मतदान केन्द्रमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गरेको छ । आज सदरमुकाम दुनैमा...

पाेखरामा महायज्ञबाट रु एक करोड ८० लाख संकलन

पोखरा, १४ मंसीर०७४/ पोखरा–लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन गरी बुधबार साँझ सम्पन्न भएको छ । सो ठाउँमा रहेको अम्बिका माध्यमिक...

बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय

काठमाडौँ, १३ मंसिर०७४/  सरकारले बम विस्फोटनमा परी निधन भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई राहतस्वरुप रु १० लाख दिने निर्णय गरेको छ । प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज...

मंसिर १५गते प्रधानमन्त्री शेर बहादुर देउवा अछाम आउने

कल्पना बोहरा ,अछाम १३ मंसिर / प्रधानमन्त्री शेर बहादुर देउबा चुनाबी सभा सम्वाेधनकालागी अछाम आउने  भएका छन् । यहि मसिर १५ गते मगलसेन र साफेबगरमा  नेपाली काग्रेसको चुनाबी आम सभा रहेकाे...

लोकतान्त्रिक गठबन्धनकी  उम्मेद्वार अम्बिका बस्नेतकाे घर- दैलाे मा ब्यापक सहभागीता

काठमाण्डाै १३मंसिर०७४/  निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकभर चुनावी सरगर्मी बढेको छ। प्रमुख दलका शीर्ष नेता चुनावी प्रचारमा जुटिरहेका छन् भने सम्बन्धित क्षेत्रका उम्मेद्वार घर दैलो अभियानमा व्यस्त छन्। मंसिर २१...

‘तमसुक गरेर सरकार फेर्ने परिपाटी अन्त्य गर्न वाम एकता’

रत्ननगर, चितवन, १३ मंसिर ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ । भरतपुर महानगरपालिका– २४...

एमाले पार्टीले निर्वाचन आचार संहीता नतोडेको दावी, ‘अध्यक्षको फोटो सहितको प्रचार स्वतःस्फुर्त हाे

काठमाडौ १३ मंसिर०७४/  एमालेले आफ्नो पार्टीले निर्वाचन आचार संहीता नतोडेको दावी गर्दै बिभिन्न पत्रपपत्रिकामा अध्यक्षको फोटो सहित गरिएको प्रचार पत्रिकाहरू बाट स्वतःस्फुर्त भएको दावी गरेको छ । निर्वाचन आयोगले नेकपा...