बारामा १२१ मतदानस्थल अति संवेदनशील
कलैया, १५ मंसिर०७४/यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका...