प्रदेशमा नं १ मा नेपाली काँग्रेसले २० सीट जित्छः मन्त्री विश्वकर्मा
उर्लाबारी, मोरङ, १५ मंसिर ०७४/ वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले आगामी निर्वाचनमा नेपाली काँग्रेसले प्रदेश नं १ का २८ मध्ये २० सीटमा विजयी हुने दाबी गर्नुभएको छ । मोरङको उर्लाबारीमा आज काँग्रेस...