रुकुम पश्चिमका दुई मतदानस्थलमा अाज पुनःमतदान

रुकुम, १४ मंसिर ०७४/ मंसिर १० गते स्थगितरुकुम पश्चिमका दुई मतदानस्थलमा आज पुनःमतदान भएको छ । मतदान स्थगन भएका बाँफीकोट गाउँपालिका– ५ को रत्न आधारभूत विद्यालय मतदान स्थल (क) मतदान केन्द्र र...

आयुक्तकी बुहारी माओवादीबाट समानुपातिकमा उम्मेदवार

काठमाडौँ१५मंसिर०७४/प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवकी बुहारी प्रमिलाकुमारी यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेकी छन्।माओवादीले प्रमिलालाई प्रदेशसभातर्फ मधेसी कोटामा समानुपातिक सूचीमा राखेको छ। प्रमिला प्रमुख आयुक्तका छोरा अशोककी पत्नी हुन्। यो खबर...

बारामा १२१ मतदानस्थल अति संवेदनशील

कलैया, १५ मंसिर०७४/यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका...

अछाममा १२ जना व्यक्ति पक्राउ

अछाम, १५ मंसिर०७४/ निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै...

अवैध मार्गबाट आउने कलप्रतिसचेत रहन टेलिकमको आग्रह

काठमाडौँ, १५ मंसिर०७४/ नेपाल टेलिकमले पछिल्लोपटक विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाटसमेत आउने गरेकाले त्यसतर्फ सचेत रहन समस्त ग्राहकमा अनुरोध गरेको छ । “हाल विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट...

थाइल्याण्डमा शुरु हुने एसिसी १६ वर्षमुनिकाे इस्टर्न रिजनलका च्याम्पियनसिप क्रीक्रेटकाे लागि खेलाडी छनाेट

काठमाडौँ, १४ मंसिर०७४/ मंसिर २५ गतेदेखि थाइल्याण्डमा शुरु हुने एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिप इस्टर्न रिजनलका लागि आज २२ सदस्यीय खेलाडीको घोषणा भएको छ । एसिसीबाट जिम्मेवारी पाउनुभएका नेपाली यु–१९ टोलीका प्रशिक्षक...

पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सकारले सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ, १४ मंसिर०७४/सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुस...

विदेशी शक्तिले घाटी थिचेर देश माथी आँखा लगाउदा पनी सरकार मौन बसेको, रावलको आरोप

कल्पना बोहरा,अछाम १४ मंसिर/अछाम क्षेत्र नं. १ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेवदार भीम रावलले नेपाली जनताहरु अहिले सम्म झुक्न नजानेको र सीमाका लागि कयौ विर नेपाली जनताका सपुतहरुले बलिदान स्वरुप ज्यान...

काँग्रेसको चुनावीसभामा बम विस्फोट

इटहरी, १४ मंसिर ०७४/ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आज अपराह्न आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् । काँग्रेस इटहरी–९...

एम्बुस थाप्ने योजनाकार पक्राउ

गाईघाट, उदयपुर, १४ मंसिर०७४/  बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य...