बारामा १२१ मतदानस्थल अति संवेदनशील

कलैया, १५ मंसिर०७४/यही मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनका लागि तोकिएका मतदानस्थलमध्ये १२१ मतदानस्थल अति संवेदनशीलको रूपमा वर्गिकरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरका...

अछाममा १२ जना व्यक्ति पक्राउ

अछाम, १५ मंसिर०७४/ निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा अछाम प्रहिले १२ जनालाई पक्राउ गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा प्रदान गर्न आफ्ना गतिविधि तीव्र पारेसँगै...

अवैध मार्गबाट आउने कलप्रतिसचेत रहन टेलिकमको आग्रह

काठमाडौँ, १५ मंसिर०७४/ नेपाल टेलिकमले पछिल्लोपटक विदेशबाट टेलिफोन कल आउँदा अवैध मार्गबाटसमेत आउने गरेकाले त्यसतर्फ सचेत रहन समस्त ग्राहकमा अनुरोध गरेको छ । “हाल विदेशबाट टेलिफोन कल आउँदा अवैद्य मार्गबाट...

थाइल्याण्डमा शुरु हुने एसिसी १६ वर्षमुनिकाे इस्टर्न रिजनलका च्याम्पियनसिप क्रीक्रेटकाे लागि खेलाडी छनाेट

काठमाडौँ, १४ मंसिर०७४/ मंसिर २५ गतेदेखि थाइल्याण्डमा शुरु हुने एसिसी १६ वर्षमुनि (यु–१६) च्याम्पियनसिप इस्टर्न रिजनलका लागि आज २२ सदस्यीय खेलाडीको घोषणा भएको छ । एसिसीबाट जिम्मेवारी पाउनुभएका नेपाली यु–१९ टोलीका प्रशिक्षक...

पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते सकारले सार्वजनिक बिदा दिने निर्णय

काठमाडौँ, १४ मंसिर०७४/सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पुस...

विदेशी शक्तिले घाटी थिचेर देश माथी आँखा लगाउदा पनी सरकार मौन बसेको, रावलको आरोप

कल्पना बोहरा,अछाम १४ मंसिर/अछाम क्षेत्र नं. १ प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेवदार भीम रावलले नेपाली जनताहरु अहिले सम्म झुक्न नजानेको र सीमाका लागि कयौ विर नेपाली जनताका सपुतहरुले बलिदान स्वरुप ज्यान...

काँग्रेसको चुनावीसभामा बम विस्फोट

इटहरी, १४ मंसिर ०७४/ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आज अपराह्न आयोजना गरेको चुनावी कोणसभास्थलमा बम विस्फोट हुँदा चार सर्वसाधारण गम्भीर घाइते भएका छन् । काँग्रेस इटहरी–९...

एम्बुस थाप्ने योजनाकार पक्राउ

गाईघाट, उदयपुर, १४ मंसिर०७४/  बुधबार बिहान उदयपुरगढी गाउँपालिका– ६ स्थित दनुवारबँेसीमा एम्बुस थाप्ने मुख्य योजनाकारलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पक्राउ गरेको छ । उनीहरुले प्रयोग गरेको मोटरसाइकलसहित एम्बुस थाप्ने मुख्य...

जगत् चिडियाखाना-तीर्थराज अधिकारी

पर्खालमा छन् अझ तार जाली छ बन्द बाटो तन छैन लाली चरा यहाँ छन् बिचरा बनेका छन् प्वाँख के भन्नु र कक्रिएका ? १। छन् बाघ नंग्रासित नै गलेका छन्...

लमजुङमा सुन्तला उत्पादन घट्यो

बेसीशहर१४, मङ्सिर०७४/ लमजुङमा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको छ । सामान्य वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष...