उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी जनकपुरमा बम प्रहार

महेन्द्रनगर, धनुषा, १६ मंसिर०७४/ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्ष्य गरी जनकपुरमा बम प्रहार गरिएको छ । धनुषाको फूलगामाबाट चुनावी अभियान सकेर जनकपुर फर्कंदै गरेका यादव...

मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट

जितपुर, कपिलवस्तु १६ मंसिर०७४/ कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का प्रतिनिधिसभा १ प्रदेशसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम प्रहारबाट घरका...

उर्लाबारीमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, १६ मंसिर ०७४/ उर्लाबारी–७ स्थित उर्लाबारी–इटहरा भित्री सडकखण्डमा स्कुटरको ठक्करबाट पैदलयात्रीको शुक्रबार साँझ मृत्यु भएको छ । इटहराबाट उर्लाबारी आउँदै गरेको वान टेस्ट स्कुटरले पैदलयात्री उर्लाबारी–७ बस्ने ५४...

बारामा गाई फार्म सञ्चालक दम्पतीको हत्या

बारा, १६ मंसिर ०७४/ जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालक दम्पतीको हत्या गरिएको छ ।सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका...

बेलायतले माग्यो ५५०० नर्स

काठमाण्डाै१६मंसिर०७४/ लामो समय यता नर्सको अभाव भएपछि बेलायतले ५ हजार ५ सय नर्स भित्र्याउने भएको छ । आजको कान्तिपुरमा खबर छ । ‘अर्न, लर्न एन्ड रिटर्न’ स्किमअन्तर्गत ल्याउन लागिएका नर्स...

वाम गठबन्धनभित्र भोटको शंका

काठमाण्डाै१६मंसिर०७४/पहिलो चरणअन्तर्गत सम्पन्न निर्वाचनमा अपेक्षा गरेअनुसारको मत नखसेको भन्दै वामपन्थी गठबन्धनभित्र शंका उपशंका उब्जिएको छ । एमाले र माओवादी केन्द्रबीच चुनाव प्रचार प्रसारको क्रममा पार्टी एकता हुने प्रतिवद्धता नेताहरुले व्यक्त...

कोमल ओठबनाउने तरीका

 ओठको छाला सुकोमल हुन्छ तर चिसो हावाको सम्पर्कमा आएर ओठ फुट्छ । यसको नरमपन कायम राख्न निम्न उपाय अपनाउन सकिन्छ । – घिउलाई हल्का गरम गरी ओठमा प्रयोग गर्न सकिन्छ...

बम सहीत  दुईजना भारतीय नौबिसेमा पक्राउ

काठमाण्डाै१६मंसिर०७४/ बसमा बम बोकेर ल्याइरहेका दुईजना भारतीय नागरिक धादिङको नौबिसेमा पक्राउ परेका छन् । शुक्रबार विहान काँकडभिट्टाबाट काठमाडौं लागि छुटेको ना ७ ख ४९७६ नम्बरको बसमा एउटा प्रेसरकुकर बम र...

फूल रोपेर राजनीतिको सुगन्ध झार्न चाहन्छौँः नेत्री रन्जु दर्शना

नेपालगन्ज, १६मंसिर०७४/ विवेकशील साझा पार्टीकी नेत्री रन्जु दर्शनाले टायर बालेर गरिने राजनीतिको अन्त्य नभएसम्म मुलुक उँभो नलाग्ने बताउनुभएको छ । उक्त पार्टीले आज यहाँ आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले...

प्रधानमन्त्री शेरबहादुर निबासमा बम विस्फोट

१५ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस सभापती  शेरबहादुर देउवाकाे बुढानीलकष्ठ नीवासमा अहिले बेलुका  बम विस्फोट भएको छ । विस्फोटबाट कुनै क्षति नभएको  पत्रकार बिकाश लामाले हामीलाइ जानकारी गराउनु...