सुनको मूल्य आज घट्यो

काठमाडौं,कात्तिक २० बजारमा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँ घट्दै प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा झरेको छ । सुन हिजो प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको...

वीर अस्पतालको आकष्मिक कक्षमा काम गर्ने १६ चिकित्सकले दिए राजीनामा

काठमाडौँ २० कार्तिक २०७७– वीर अस्पतालका १६ चिकित्सकले राजीनामा दिएका छन् ।वीर अस्पतालको आकष्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना...

राशिफल आजको राशिफल / वि.सं. २०७७

वि.सं. २०७७ कार्तिक २० गते बिहीबार तदनुसार ई. सं. २०२० नोभेम्बर ०५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कौलागा), इटहरी, सुनसरी, नेपालमा...

काठमाडौं आइपुगे भारतीय सेनाध्यक्ष नरवाणे

१९ कात्तिक, काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी बुधबार काठमाडौं आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवाणेको भ्रमण...

पूर्वसभामुख महराकी श्रीमतिकाे निधन

काठमाडाैँ, कार्तिक १९ पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकाे श्रीमति सीता महराको असामयिक निधन भएको छ।सीता महरा वि.सं. २०१८ साउन १३ गते शुक्रबार बुवा मुक्तबहादुर थापा र आमा खिर्मादेवी...

राशिफल आजको राशिफल / वि.सं. २०७७ कार्तिक १९

वि.सं. २०७७ कार्तिक १९ गते बुधबार तदनुसार ई. सं. २०२० नोभेम्बर ०४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (कौलागा), इटहरी, सुनसरी, नेपालमा...

नेकपा विवाद : आआफ्नै रणनीतिमा शीर्ष नेता

काठमाडौं, १८ कार्तिक । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको किचलोले पार्टी नै विभाजन हुने अवस्थामा पुगेपछि शीर्ष नेताहरू आआफ्नो रणनीतिमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली,...

‘मेयर साब’को निर्देशनः बाहिर खुवाउँदा शोभनीय देखिएन, खुलामञ्चमा खाना नखुवाउनु !

काठमाडाैँ, कार्तिक १८अभियन्ता बद्रीप्रसाद ढुंगानाले खुलामञ्चमा हरेक दिन झण्डै दुई जनालाई निःशुल्क खाना बितरण गर्छन् । खाना खाने समूहमा कोरोना महामारीका कारण काम नपाएका र काम पाएर पनि खान धौधौ...

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं१८ कार्तिक २०७७- मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन । अहिले प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी...

बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन मल नदिने भएपछि…

काठमाडौं, कार्तिक १८ बंगलादेशले पैँचोमा दिने भनेको ५० हजार मेट्रिक टन रासायनिक मल नदिने भएपछि जीटुजीमार्फत मल खरिदका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको छ । बंगलादेशले पैँचोमा मल नदिने पक्का भएपछि...