काँग्रेसको सत्ता स्वार्थका कारण देशमा दश बर्षे जनयुद्ध भएको एमाले उपाध्यक्ष- रावल

कल्पना बोहरा ,अछाम १७ मंसिर/नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधी सभा क्षेत्र नं.१ का उम्मेदवार भीम रावलले नेपाली काँग्रेसको सत्ता स्वार्थका कारण देशमा जनयुद्ध भएको जिकिर गर्नुभएको छ । संयुक्त वामगठबन्धनको...

गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्न्यात पक्राउ

काठमाडौँ, १७ मंसिर०७४/  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या प्रकरणका मुख्य योजनाकार समिरमानसिंह बस्न्यातलाई पक्राउ गरेको छ । ब्युरोबाट खटिएको टोलीले विशेष सुराकीका...

बिहानैदेखि उद्यौली पूजा शुरु

गाईघाट, उदयपुर मंसिर १७ / प्रत्येक वर्ष जस्तैयस पटक पनि उदयपुरको सदरमु्काम गाईघाटलगायत विभिन्न स्थानमा बसोवास गर्दै आएका किराती राई समुदायले आज बिहानैदेखि जिल्लाको त्रियुगा नगपालिका ११ स्थित बरुवा नदी...

नारायणगोपाल स्मृति सम्मान गायक रसाइलीलाई

काठमाडौँ, १७ मंसिर ०७४/ नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ । नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा यही...

काठमाडौं यस वर्षकै चिसो

काठमाडौं १७ मंसिर०७४/ केही दिनयता राजधानी काठमाडौंमा अधिकतम र न्यूनतम तापक्रम घट्दै गएपछि सर्वसाधारणले चिसो महसुर गर्न थालेका छन् । यो खबर आजको नेपाल समाचार पत्रमा छापिएको छ । गत...

बैंक कर्मचारी दीपिकाबाट पाँच करोड ठगी : यसरी पत्ता लाग्यो

काठमाण्डाै१७मंसिर०७४/कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन् । विद्युतीय चेक क्लियरेन्स (इसिसी) गर्दा दोहोरो इन्ट्री गराई बैंकको करिब...

चुनावमा सवारी व्यवस्थापन : उम्मेदवारलाई एउटा मात्रै गाडी

काठमाण्डौ १७मंसिर०७४/मतदानका दिन उम्मेदवारले सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको सिफारिस र प्रमुख जिल्ला अधिकारीको अनुमतिमा गाडी सुविधा प्रयोग गर्नसक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ । मतदानका दिनका लागि तयार पारिएको सवारी...

निर्वाचन सम्पन्न नभएसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवानमा रोक

पर्सा, १७ मंसिर ०७४/ शान्तिपूर्ण, निष्पक्ष र भएरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न स्थानीय प्रशासनले जिल्लामा मदिराको बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले प्रतिनिधिसभा तथा...

शुभप्रभात नेपाल द्वारा रक्तदान कार्यक्रम सम्पन्न

 समाजकाे अावाज,काठमाण्डाै१६,मंसिर /शुभप्रभात नेपाल द्वारा चक्रपथकाे शुकेधारामा रक्तदान कार्यक्रम सम्पन्न ।देशमा बढदै गएकाे रगतकाे अभावलाइ केहिहद सम्म परीपुर्ती गर्ने उद्देश्य राखी बुढानीलकण्ठ नगरपालीका वडानं १० मा रहेकाे शुभप्रभात नेपाल नामक...

माओवादी नेता घर्ती चढेको गाडीमा बम विस्फोट, चालक घाइते

पाल्पा, १६ मंसिर ०७४/ नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी आज साँझ पाल्पामा बम विस्फोट भएको छ । तिनाउ गाउँपालिकाको दोभानस्थित डेढगाउँ नजिकैको जंगलमा बम विस्फोट हुँदा...