तीन किलो सुनसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौँ, १९ मंसिर ०७४/ तीन किलो सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट...

लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या

बेँसीशहर, लमजुङ, १९ मंसिर०७४/ लमजुङमा चिर्पटले हानेर एकजनाको हत्या भएको छ । राइनास नगरपालिका–९ कुँडुलेका हितमान श्रेष्ठको हत्या भएको हो । सोही गाउँका ३६ वर्षीय बेलबहादुर गुरुङले श्रेष्ठको हत्या गरेको...

नेता लेखकको घरनजिक बम विष्फोट

कञ्चनपुर, १९ मंसिर०७४/नेपाली काँग्रेसका नेता एवं कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार रमेश लेखकको भीमदत्त नगरपालिका भाँसीस्थित घर नजिकै गएराति बम विष्फोटन गरिएको छ । बम विष्फोटबाट घरमा...

उम्मेदवार चढेको गाडीमा आक्रमण

दमक, १९ मंसिर०७४/ संघीय समाजवादी फोरम, नेपाल झापा क्षेत्र नम्बर ५ (२) प्रदेशसभाका प्रत्यक्ष उम्मेदवार सुशीलकुमार राईले निर्वाचन प्रयोजनका लागि प्रयोग गरिरहेको बा १४ च २५२ नम्बरको बोलेरो जिपमा अज्ञात...

कांग्रेसको बहुमत आउने देखेर एमाले तर्सियो : देउवा

[caption id="attachment_22163" align="aligncenter" width="982"] गृहजिल्लामा आयोजित चुनावी सभामा सहभागि प्रधानमन्त्री देउवा। तस्विर :अन्नपूर्णपोष्ट[/caption] डडेल्धुरा१९मंसिर०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताले सात दशक देखि संघर्ष गरेर ल्याएको लोकतन्त्र र त्यसलाई संस्थागत गरेको...

उपत्यकामा बम आतंक

काठमाडौं १९मंसिर०७४/ प्रतिनिधि र प्रदेशसभा चुनाव नजिकिँदै जाँदा उपत्यकामा बम आतंक चर्केको छ। सोमबार मात्रै राजधानीका तीन स्थानमा बम फेला परेको छ। बूढानीलकण्ठ नगरपालिका चपली हाइटमा बम विस्फोट हुँदा कांग्रेस...

परशुराम नगरपालिकामा भेटिएको प्रेसकुकर बम नेपाली सेना द्वारा निस्कृय

डडेल्धुरा, १९ मंसिर ०७४/ डडेल्धुराको परशुराम नगरपालिका केन्द्र लालढुंगा बजारमा सोमबार भेटिएको प्रेसकुकर बम नेपाली सेनाले निस्कृय पारिएको छ । परशुराम नगरपालिकाको लालढुंगा बजार नजिक रहेको बसपार्कमा बम भेटिएको इलाका...

नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द

वीरगन्ज, १८ मंसिर ०७४/यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई दृष्टिगत गरी बारा, पर्सा र रौतहट जिल्लाका नेपाल भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको छ । आज...

जेल बस्ने र बन्दुक बोक्नेहरुले अधिनायकबाद तिर जाने भन्नु हास्यास्पद

कल्पना बोहरा, अछाम १८ मंसिर/नेकपा (एमाले) का केन्द्रीय उपाध्यक्ष भीम रावलले लोकतन्त्र र परिवर्तनका लागि जेल बस्ने र बन्दुक बोक्नेहरुले अधिनायकबादतिर जाने भन्नु हास्यास्पद भएको बताएका छन् । ‘जसले १४...

बम प्रहारप्रति काँग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, १८ मंसिर ०७४/ नेपाली काँग्रेसले पार्टीका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापालाई बम प्रहार गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी...