युएई द्वारा नेपाल  ७ विकेटले पराजित

काठमाडौँ, २० मंसिर०७४/ विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरणअन्तर्गत युएईविरुद्धको पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको छ । युएईको शेख जायद रंगशालामा आज साँझ सम्पन्न खेलमा नेपालले दिएको २२२...

वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौँ, २० मंसिर०७४/   सर्वोच्च अदालतले प्रतिनिधिसभातर्फ सप्तरीबाट वाम गठबन्धनका उम्मेदवार शिवपुजन यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ । न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले...

ढुक्क भएर निर्वाचनमा सहभागी हुन्होस्ः रक्षामन्त्री

काठमाडौँ, २० मंसिर०७४/रक्षामन्त्री भीमसेनदास प्रधानले सरकारले मतदाताको सुरक्षा लिने भएकाले ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारकार्यक्रममा मन्त्री प्रधानले निर्वाचनका...

पाँच मतदान केन्द्रमा सबै कर्मचारी महिला

सुरुङ्गा, झापा, २० मंसिर०७४/ बिहीबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि जिल्लाका पाँच मतदान केन्द्रमा सबै महिला कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र नं २, ३ र ५ नं निर्वाचन...

दुई महिना पछि राष्ट्रपति तथा उपराष्ट्रपतिकाे निर्वाचन

काठमाण्डौ २० मंसिर०७४/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि नयाँ सरकार गठनसँगै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन हुने छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि प्रक्रियागत ढंगबाट मात्र पनि कम्तिमा दुई महिना...

धरान बजारमा फालिएको बम बाँदरले टिपेर हिँडेपछि.

धरान २०मंसिर०७४/ धरान- धनकुटा सडक अन्तर्गत धरानको सानिमा बैंकको अगाडि बम भेटिएपछि प्रहरीले नेपाली सेनाको टोलीलाई खबर गरेको थियो। राति १२ बजे नै राखिएको बम नेपाली सेना र प्रहरीको टोलीले...

ट्रकको ठक्करबाट मृत्यु

रत्ननगर, चितवन, २० मंसिर ०७४/चितवनको फिस्लिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौँबाट जाँदै गरेको ना६ख ९७३१ नंको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको...

नगरकोटको बतासेडाँडामा भ्यू टावरसहितको होटल निर्माण गरिने

भक्तपुर, २० मंसिर०७४/चाँगुनारायण नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न आधुनिक भ्यू टावर सहितको होटल निर्माण गर्ने भएको छ । मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकारसम्मेलनमा नगरप्रमुख सोम मिश्रले यसबारे...

मत दाता परिचय पत्र बितरण

काठमाण्डाै१९ मंसिर०७४/  मंङ्सिर १९ गते निर्वाचन आयोग द्वारा काठमाडौं क्षेत्र का बिभिन्न मतदानका स्थान हरु मा फाेटाे सहीतकाे मत दाता परिचय पत्र हरु निर्वाचन आयोग का कर्म चारीहरु द्वारा बितरण...

फेसबुक प्रयोगकर्तालाइ दुखद खबर -कुनैपनि साथीलाई म्यासेज सेन्ड नहुने

 काठमाण्डौं १९मंसिर०७४/ केहि समय अगाडी देखि नेपाली फेसबुक प्रयोगकर्ताहरुलाई अर्को झमेला उत्पन्न भएको छ। चुनावी प्रचारको मौन अवधिलाई लक्षित गर्दै फेसबुक म्यासेज बन्द गरेको हुन् सक्ने आशंक छ तर एकिन...