बालकोटमा काँग्रेस, एमालेका कार्यकर्ता झडप, तीन घाइते

भक्तपुर, २१ मंसिर ०७४/ प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको छ । काँग्रेस र एमालेका...

बुढानिलकष्ठ १२ मा वृद्ध ब्यती बाट मतदान

काठमाण्डाै २१ मंसिर०७४/ बुढानिलकष्ठ नगरपालीका वडा नं१२ मा एक बृद्धले बाेकेरै भएपनी  अाफ्नाे  मत अधिकार प्रयाेग गरेकाछन ।बुढानिलकष्ठ नगरपालीका  वडा नं १२  काे उस्सु क्वानमा रहेकाे मतदान स्थलमा बिहान उनलाइ...

सिके राउत पक्राउ

जनकपुरधाम, २१ मंसिर०७४/ स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र...

पाल्पाकाे रामपुरमा मतदान गरेर फर्कदै गर्दा वृद्धको मृत्यु

पाल्पा, रामपुर, २१ मंसिर०७४/ पाल्पा रामपुर नगरपालिका–६ को दरैठाटी मतदान केन्द्रबाट मतदान गरेलगत्तै बिहान ११ः३० बजे एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर नगरपालिका–६ का ८० वर्षीय झुलबहादुर...

कांग्रेस-एमाले कार्यकर्ताबीच झडप, चार घाइते

इटहरी २१मंसिर०७४/ बुधबार राति सुनसरीको इटहरीस्थित खनारमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपमा चार जना घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। घाइते हुनेमा काँग्रेस र...

अछाममा पानीले मतदान प्रभावित

अछाम २१ मंसिर०७४/ अछाममा मतदान सुरु नहुदै पानी पर्न थालेपछि मतदान प्रभावित भएको छ । जनता मावि मेल्लेख मतदान केन्द्रमा मतदान सामाग्रीसंगै कर्मचारी ओट लागेका छन् । बिहान करिब डेढ घन्टासम्म...

वाम गठबन्धन उम्मेदवारद्वारा पत्रकार पासवानलाई धम्की

राजविराज, २१ मंसिर०७४/  समाचार लेखेको विषयलाई लिएर सप्तरीका एकजना उम्मेदवारले पत्रकारलाई धम्की दिएको पीडित पत्रकारले जनाएका छन् । वाम गठबन्धनबाट सप्तरी क्षेत्र नं १ प्रदेशसभा (क) का उम्मेदवार सत्यनारायण मण्डलले...

खोटाङमा चितुवा आतंक, दर्जनौँ खसीबाख्रा मारिए

खोटाङ, २१ मंसिर ०७४/जिल्लाको दक्षिणी क्षेत्रमा चितुवा आतंक भएको स्थानीयले बताएका छन् ।चराउन जंगल लगिएका तथा खोरमै राखिएका बाख्राखसी चितुवाले खान थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय–४...

माओवादी अध्यक्ष दाहालद्वारा भरतपुरमा मतदान

चितवन, २१ मंसिर०७४/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लाको भरतपुर महानगरपालिका–१४ भीमसेनगरस्थित आधारभूत शान्ति प्रावि केन्द्रबाट मतदान गर्नुभएको छ । बिहान ७ बजेर १३ मिनेट जाँदा उहाँले...

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैतडी, २१ मंसिर०७४/ बुधबार राति ९ बजेर ४ मिनेटमा बैतडीसहित प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिमका अधिकांश जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । खानी तथा भूगर्भ विभाग तथा भूकम्प मापन...