काठमाडाैं ३ मा बाम गठबन्धन उम्मेदवार  कृष्ण राईकाे अग्रता

 काठमाण्डाै २२ मंसिर०७४/ काठमाण्डौ क्षेत्र नम्बर ३ मा एमाले उम्मेद्वार कृष्ण राईले अग्रता लिएका छन्।एमालेकाे काठमाण्डौ अध्यक्ष समेत रहेका राईले प्रारम्भिक मत परिणाम अनुसार एक हजार ४२४ मत सहित अग्रता...

बझाङमा वाम गठबन्धनका  भैरबबहादुर सिंह विजयी, एमालेको जित संख्या तीन पुग्यो

काठमाडौं२२मंसिर०७४/ बझाङमा वाम गठबन्धनका भैरबबहादुर सिंह विजयी भएका छन् । भैरबबहादुर सिंहले ३४हजार ६ सय १२ मत ल्याएर विजयी भएका छन् । उनले करिब आठ हजार मत अन्तरले विजय हासिल...

बिपक्षलाइ छक्क पार्दै हुम्लाबाट छक्क बहादुर लामा विजयी

काठमाडौं२२मंसिर०७४/ प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४को पहिलो चरणमा भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रका आधिकारिक उम्मेदवारको बागी उम्मेदवारी दिएका छक्कबहादुर लामा विजयी भएका छन् । शुक्रबार प्राप्त मत परिणाम अनुसार लामाले...

ललितपुरमा नवराज सिलवालकाे अग्रता

ललितपुर२२मंसिर०७४/  ललितपुर १ मा एमाले उम्मेदवार नवराज सिलवालले अग्रता लिएका छन् । काँग्रेसका उदयशमशेर जबरा लाई पछि पारेका सिलवालले ४७७ मत ल्याएका छन् । जबराले ४१४ मत प्राप्त गरेका छन्।...

सभागृहमा गगन र राजन, जनमतका लगी खोलियो १० नंम्बर वडाकाे बाकस

काठमाडौं २२ मंसिर०७४/ काठमाडौं क्षेत्र नं ४ को मत गणना सभागृहमा  सुरु भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको हिजाे २१ मंसिरमा भएको निर्वाचनको मतगणना बुढानिलकष्ठ नगरपालिकाकाे वडा नं १०...

रुकुम पूर्वका दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी

रुकुम, २२ मंसिर ०७४/ रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी हुनुभएको छ । प्रदेशसभा क्षेत्र नं (क) मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई...

गोरखामा बाबुराम अगाडि

काठमाडौं २२मंसिर०७४/ प्रतिधिनिसभाको निर्वाचनअन्तर्गत भएको निर्वाचनमा गोरखा क्षेत्र नंं. २ मा नयाँशक्ति पार्टीका उम्मेदवार डा. बाबुराम भट्टराई ६५३४ मत प्राप्त गरेका छन् । यनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठले...

उदयपुरमा डुबेर बेपत्ता भएका युवकको शव फेला

गाईघाट, उदयपुर२२मंसिर०७४/ उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको परिसरमा रहेको पोखरीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार बिहीबार २ बजे...

काठमाडौमा भुकम्पको धक्का

काठमाडौं२२ मंसिर०७४/ काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।बिहान ८ बजेर ३८ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।कुन स्केलको भूकम्प गएको हो, बिस्तृत विवरण...

मनाङबाट दीपक मनाङ्गे स्वतन्त्रवाट विजयी

मनाङ, मंसिर २२ / एमाले उम्मेदवारले मनोनयन फिर्ता लिएर सघाएका स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।...