गगन थापाको अग्रता झन् फराकिलो, २५ ६० मतले अगाडि

काठमाडौं२३ मंसिर०७४/ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले अग्रता फराकिलो बनाउँदै लगेका छन्। थापाले भट्ट्राईसँगको भिन्नता करिब २५सय मतको रहेको छ। निकटतम प्रतिष्पर्धीसँग शुरुवातमा पछाडी परेपनि...

गोरखा २ काे पछिल्लो मत परिणाम कसको मत कति ?

मङ्सिर २२, काठमाडौँ०७४ / प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा धेरै चासोको रुपमा रहेको गोरखा क्षेत्र नम्बर २ को मत गणना जारि छ । भर्खरै (९:५०) बजे प्राप्त मत परिणाम अनुसार...

नुवाकोट १ः रामशरणलाई पछि पार्दै हित बहादुरको अग्रता

 काठमाण्डाै२२मंसिर०७४/ नुवाकोट क्षेत्र नम्वर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. रामशरण महतलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवार हित बहादुर तामाङले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार हित बहादुर...

काठमाण्डाै क्षेत्र नं ४ मा गगन थापा काे अग्रता कायमनै

काठमाडाैं२२मंसिर०७४/ काठमाडाैं क्षेत्र नम्वर ४ मा नेपाली काँग्रेसका गगन थापाले अग्रता कायमनै छ  ।पछिल्लो मत परिणाम अनुसार उनले ६४५१ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी राजन भटराईले६३७७ मत...

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

 काठमाण्डाै२२ मंसिर०७४/  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय...

क्षेत्र नं ४ मा बढ्याे गगनकाे गती

काठमाडाैं२२मंसिर०७४/ काठमाडाैं क्षेत्र नम्वर ४ मा नेपाली काँग्रेसका गगन थापाले अग्रता लिएका छन ।पछिल्लो मत परिणाम अनुसार उनले ४२०७ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दी राजन भटराईले ४१९३...

ताप्लेजुङ प्रतिनिधि सभा सदस्यमा याेगेश भट्टराईकाे शानदार जीत

काठमाडौं २२मंसिर०७४/ ताप्लेजुङको प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ ।प्रतिनिधि सभा सदस्यतर्फ पहिलो चरणमा गत मंसिर १० गते भएको निर्वाचनको बिहिवार २१ गतेबाट शुरु भएकव मतगणनाको अन्तिम...

काठमाडौँ ९ मा एमाले कृष्णगोपाल र १० मा कांङ्ग्रेका राजेन्द्र केसीकाे अग्रता

काठमाडौँ, २२ मंसिर ०७४/ काठमाडौँ क्षेत्र नं ९ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रस्थानमा देखिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं ९ मा नेकपा (एमाले)...

काठमाडौँ क्षेत्र नं ५ मा पोखरेल अगाडिकाठमाडौँ क्षेत्र नं ५ मा पोखरेल अगाडि

काठमाण्डाै२२ मंसिर०७४/ काठमाडौँ निर्वाचन क्षेत्र नं ५ को प्रारम्भिक मतगणनामा वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले अग्रता लिनुभएको छ ।  प्रारम्भिक नतिजाअनुसार पोखरेलको ६८० र नेपाली काँग्रेसका उम्मेदवार डा प्रकाशशरण...

काठमाडौँ २ र ४ मा एमाले, १ मा कांग्रेसको अग्रता

काठमाडौँ२२मंसिर०७४/ काठमाडौँ क्षेत्र नं २ र ४ को प्रारम्भिक मतपरिणामअनुसार वाम गठबन्धनले अग्रता लिएको छ । बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली काँग्रेसले अग्रता...