गोरखा २ मा बावुराम ३ हजार मतले अगाडि

काठमाडौं २३मंसिर०७४/ निकै रोचक हुँदै गएको गोरखा–२ को चुनावी प्रतिस्पर्धामा नयाँ शक्तिका डा. बावुराम भट्टराईले आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार भट्टराई २० हजार ८९७ मत...

शेरधन राई भोजपुरमा भारी मतले विजयी

भोजपुर२३मंसिर०७४/ पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् ।उनी भोजपुरको प्रदेशसभा ‘ख’ को वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरे...

मोरङ –१ बाट एमाले उम्मेदवार घनश्याम खतिवडा विजयी

विराटनगर, २३ मंसिर ०७४/ मोरङ क्षेत्र नं १ बाट नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडा विजयी हुनुभएको छ ।खतिवडाले ३७ हजार ५२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ३१...

सिन्धुपाल्चोकमा सापकोटा र तामाङ विजयी

चौतारा, २३ मंसिर ०७४/ प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको क्षेत्र नं १ मा नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटा ४० हजार ५०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका...

काठमाडौँ–९ एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ, २३ मंसिर०७४/ काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा(एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ । वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ तथा उहाँका निकतटम प्रतिद्वन्द्वी ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२...

काठमाण्डाै क्षेत्र नम्बर ३ बाट कृष्ण राई विजयी

काठमाडौं २३ मंसिर०७४/ काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता कृष्ण राई सांसद निर्वाचित भएका छन् । शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार राईले १९...

नेता शेखर कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी

२३ मंसिर, मोरङ । कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको...

काठमाण्डाै ८ बाट नेकपा एमालेका जीवनराम श्रेष्ठ बिजयी

काठमाडौं२३ मंसिर०७४/नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशी नेकपा एमालेका जीवनराम श्रेष्ठसँग ३५४ मतान्तरले पराजित भएका छन्। कांग्रेसका जोशीले १२ हजार ९ सय ५३ मत पाउँदा एमालेका श्रेष्ठले १३ हजार ३सय...

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह बिजयी

काठमाण्डाै२३मंसिर०७४/ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् ।विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी...

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मागगन थापा विजयी, अाैपचारिक घाेषणा बाँकी

काठमाण्डाै२३मंसि०७४/ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले आफ्ना निकट्तम प्रतिद्वन्दि डा. राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतको अन्तरले पराजित गरेका छन्। थापाले कुल खसेको मतमा...