नारायणकाजीलाई ६ हजार ८ सय ७४ मतले पछि पछार्दै बाबुरामकाे शानदार विजयी

गोरखा२३ मंसिर०७४/ गोरखा क्षेत्र नम्बर–२ बाट नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बावुराम भट्टराई निर्वाचित भएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतले पछि पार्दै...

कास्कीमा २ मा रविन्द्र अधिकारी विजयी

कास्की २३मंसिर०७४/ कास्की निर्वाचन क्षे नं २ मा एमाले उम्मेदवार रविन्द्र अधिकारी विजयी बनेका छन् ।भर्खरै प्राप्त विवरण अनुसार सो क्षेत्रमा अधिकारी कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी बनेका...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

काठमाडौँ, २३ मंसिर०७४/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै अनेरास्ववियु र अखिल(क्रान्तिकारी)ले आपत्ति जनाएका छन् । वाम गठबन्धनको पक्षमा ऐतिहासिक जनलहर देखा परिरहेको...

गोरखा २ मा बावुराम ३ हजार मतले अगाडि

काठमाडौं २३मंसिर०७४/ निकै रोचक हुँदै गएको गोरखा–२ को चुनावी प्रतिस्पर्धामा नयाँ शक्तिका डा. बावुराम भट्टराईले आफ्नो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार भट्टराई २० हजार ८९७ मत...

शेरधन राई भोजपुरमा भारी मतले विजयी

भोजपुर२३मंसिर०७४/ पूर्व सञ्चारमन्त्री एवंम एमालेका युवा नेता शेरुधन राई भारी मतले विजयी भएका छन् ।उनी भोजपुरको प्रदेशसभा ‘ख’ को वाम गठबन्धनका साझा उम्मेदवार राईले २० हजार ३३४ मत प्राप्त गरे...

मोरङ –१ बाट एमाले उम्मेदवार घनश्याम खतिवडा विजयी

विराटनगर, २३ मंसिर ०७४/ मोरङ क्षेत्र नं १ बाट नेकपा (एमाले)का उम्मेदवार घनश्याम खतिवडा विजयी हुनुभएको छ ।खतिवडाले ३७ हजार ५२४ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिगबहादुर लिम्बूले ३१...

सिन्धुपाल्चोकमा सापकोटा र तामाङ विजयी

चौतारा, २३ मंसिर ०७४/ प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सिन्धुपाल्चोकको क्षेत्र नं १ मा नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटा ४० हजार ५०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका...

काठमाडौँ–९ एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौँ, २३ मंसिर०७४/ काठमाडौँ प्रतिनिधिसभा क्षेत्र नं ९ नेकपा(एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ । वाम गठबन्धनका श्रेष्ठले २२ हजार ८५२ तथा उहाँका निकतटम प्रतिद्वन्द्वी ध्यानगोविन्द रञ्जीतले १४ हजार ८०२...

काठमाण्डाै क्षेत्र नम्बर ३ बाट कृष्ण राई विजयी

काठमाडौं २३ मंसिर०७४/ काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट वाम गठबन्धनका उम्मेदवार एमाले नेता कृष्ण राई सांसद निर्वाचित भएका छन् । शनिबार बिहान सार्वजनिक गरिएको अन्तिम परिणाम अनुसार राईले १९...

नेता शेखर कोइरालालाई हराउँदै लालबाबु पण्डित विजयी

२३ मंसिर, मोरङ । कोइराला खानदानको मात्रै होइन नेपाली कांग्रेसकै लागि ऐतिहासिक मोरङमा यस निर्वाचनमा कांग्रेसले ठूलो झड्का ब्यहोरेको छ । कोइराला परिवारका प्रभावशाली नेता डाक्टर शेखर कोइरालाले यस पटकको...