काठमाडौँ क्षेत्र नं ५ बाट महासचिव ईश्वर पोखरेल विजयी
काठमाडौँ, २४मंसिर०७४/ काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एवं नेकपा(एमाले)का महासचिव ईश्वर पोखरेल निर्वाचित हुनुभएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार पोखरेलले २३ हजार २९...