प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी

डडेल्धुरा, २४ मंसिर०७४/ डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ ।प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी हुनुभएको हो । देउवाले २८ हजार ४४ मत ल्याएर विजयी हुनुभएको...

ललितपुर क्षेत्र नं १ मा नवराज सिलवाल विजयी

ललितपुर, २३ मंसिर ०७४/ ललितपुर क्षेत्र नं १ मा नेकपा (एमाले) का उम्मेदवार पूर्व प्रहरी महानिरिक्षक नवराज सिलवाल प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । सिलवालले २६ हजार ९५१ मत ल्याएर...

भक्तपुर २ मा वाम गठबन्धनको विजयी

भक्तपुर, २४ मंसिर०७४/ भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटै सिटमा वाम गठबन्धनले जित हासिल गरेको छ ।  क्षेत्र नं २ मा वाम गठबन्धनका नेकपा(एमाले) उम्मेदवार महेश बस्नेतले...

इलाम १ मा नेता झलनाथ खनाल विजयी

इलाम, २४ मंसिर ०७४/ इलाम क्षेत्र नं १ मा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल ३६ हजार ८०७ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका...

अछाममा माओवादीले खाता खोल्यो

कल्पना बोहरा,मंसिर २४ अछाम/अछाम जिल्ला क्षेत्र नं २ प्रदेससभा १ मा बाम गठबन्धन तर्फ नेकपा माओबादी केन्द्रका उम्मेद्वार अक्कल बहादुर रावल १० हजार ९ सय ८१ मत प्राप्त गरि बिजयी...

काठमाण्डाै क्षेत्र नं. ४ प्रदेशसभा २ बाट कुसुम कार्की र प्रदेशसभा १बाट नरोत्तम वैद्य बिजय

२३ मंसिर २०७४,/काठमाडौँ क्षेत्र नं ४ को प्रदेशसभा १ मा काँग्रेसका पुराना नेता नरोत्तम वैद्य विजयी हुनुभएको छ । वैद्यले आठ हजार ७१९ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी वाम...

राष्ट्रिय  ह्यान्डबल खेलाडी रमिला बस्नेत सहित पाँचजना सम्मानित

उदयपुर २३मंसिर ०७४/ नेपाल, जेसिज उदयपुर द्वारा राष्ट्रिय महिला ह्यान्डबलमा स्टार खेलाडीकाे रूपमा  परिचीत  रमिला बस्नेत  सहित पाँच जना व्यक्तित्व सम्मानित भएका छन् । जेसिज शाखा उदयपुरको सातौ साधारणसभा तथा...

नारायणकाजीलाई ६ हजार ८ सय ७४ मतले पछि पछार्दै बाबुरामकाे शानदार विजयी

गोरखा२३ मंसिर०७४/ गोरखा क्षेत्र नम्बर–२ बाट नयाँ शक्ति पार्टीका अध्यक्ष डा. बावुराम भट्टराई निर्वाचित भएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतले पछि पार्दै...

कास्कीमा २ मा रविन्द्र अधिकारी विजयी

कास्की २३मंसिर०७४/ कास्की निर्वाचन क्षे नं २ मा एमाले उम्मेदवार रविन्द्र अधिकारी विजयी बनेका छन् ।भर्खरै प्राप्त विवरण अनुसार सो क्षेत्रमा अधिकारी कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई पराजित गर्दै विजयी बनेका...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग

काठमाडौँ, २३ मंसिर०७४/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना भइरहेको बेला पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै अनेरास्ववियु र अखिल(क्रान्तिकारी)ले आपत्ति जनाएका छन् । वाम गठबन्धनको पक्षमा ऐतिहासिक जनलहर देखा परिरहेको...