मेलम्चीको पानी मङ्सिरको दोस्रो साता सुरुङमा पठाइने
काठमाडौं २५ कार्तिक २०७७ । मङ्सिर दोस्रो सातादेखि मेलम्ची खोलाको पानी सुरुङमा पथान्तरण गरिने भएको छ । यो दोस्रो पथान्तरण हुनेछ । यसअघि गत असारमा पथान्तरण गर्दा एक्कासि प्रवेशद्वार (गेट) खुलेर...