चितवन –३ बाट प्रचण्ड ८ हजार ३ सय २७ मतान्तर विजयी

काठमाडौँ २५ मंसिर०७४ /चितवन निर्वाचन क्षेत्र नं ३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् ।४८ हजार २ सय ६९ मत ल्याएर विजयी बनेका प्रचण्डका निकटतम प्रतिद्धन्द्धी...

बाम गठबन्धन ताेडदै उदयपुर १मा डा.नारायण खड्का ५४८ मतले विजय

रमिला बस्नेत ,उदयपुर ,मंसिर २५ /उदयपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रतिस्पर्धीलाई ५४८ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका हुन् ।खड्काले ३३...

विजयी जुलुस गरेर फर्कदा दुर्घटनामा परी मृत्यु

नुवाकोट, २५ मंसिर ०७४/ नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको मृत्यु भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार निर्वाचित भएपछि विदुरमा...

उदयपुर १ मा कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी

 उदयपुर २५मंसि०७४/ उदयपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रतिस्पर्धीलाई ५४८ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका हुन् । खड्काले ३३ हजार १४२...

कांग्रेसका डा.शशांक कोइराला र कँडेल विजयी

नवलपरासी२५, मंसिर २०७४/ प्रतिनिधिसभा सदस्यतर्फ नवलपरासी (बर्दघाट सुस्ता) पूर्व १ बाट नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइराला ३४ हजार ७८४ मतका साथ विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका...

बामदेव भन्छन्, ‘ठूलै षड्यन्त्र भयो’, रामचन्द्र भन्छन् ‘अन्तर्घात’

काठमाडौँ २५मंसिर०७४/ बर्दिया क्षेत्र नम्बर १ बाट पराजित एमाले उपाध्यक्ष बामदेव गौतमले ठूलै षड्यन्त्रका कारण आफू पराजित भएको दाबी गरेका छन् । नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्ता उनले भनेका छन्, मैले...

महावीर पुनलाई ‘रोटरी सर्भिस अवार्ड’ दिइने

बुटवल, मंसिर २५मंसिर०७४/रोटरी क्लब अफ बुटवलले स्थापना गरेको रु दुई लाख राशिको पुरस्कार म्याग्दीका महावीर पुनलाई प्रदान गरिने भएको छ । अनुसन्धान क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत पुनलाई नगद रु दुई...

काङ्ग्रेस नेता देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी

परासी२५मंसीर०७४/ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेल १० हजार मतान्तरले बिजयी भएका छन् । नेता कण्डेल आफनो लोकिप्रियता र संगठनको आधारमा अधिक मत प्राप्त गर्दै आफनो...

अछाम २ मा बोगटी विजयी

काठमाडौँ २५मंसिर०७४/ बाम गठबन्धनका साझा उम्मेदवार यज्ञ बोगटी अछाम २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बनेका छन् । एमाले नेता बोगटीले २१ हजार ९६५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी...

एमाले उपाध्याक्ष भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित

कल्पना बोहरा , अछाम २४ मंसिर/नेकपा एमालेका उपाध्याक्ष भीम रावल अछाम क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ । उपाध्यक्ष रावल २४ हजार, ८ सय, ८३...