‘धामीझाँक्रीले बिरामी ठीक पार्दैनन्’ भन्दै सरकारलाई सर्वोच्चले जारी गर्यो यस्तो आदेश
काठमाडौं २७मंसिर०७४/ सर्वोच्च अदालतले धामी/झाँक्रीद्वारा बोक्साबोक्सी ठीक नपार्ने ठहर गर्दै यसविरुद्ध कदम उठाउन सरकारलाई आदेश दिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । धामीझाँक्रीले अन्धविश्वास फैलाएर त्यसैको आडमा समाजमा शोषण...