कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने

काठमाण्डाै२८मंसिर०७४/सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन् । यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउनेछ । कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन हकको...

निवार्चीत प्रतिनिधिसभाका सदस्य रेशम चौधरीलाई पक्राउ गर्न निर्देशन

काठमाण्डाै२८मंसिर०७४/  प्रतिनिधिसभा निर्वाचनका लागि वारेसमार्फत कैलाली–१ मा उम्मेदवारी दर्ता गराएर विजयी भएका टीकापुर काण्डका दोषी रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहत निकायलाई निर्देशन दिएको छ । ‘फरार’ चौधरी...

समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै

काठमाडौँ, २८ मंसिर०७४/ पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । निर्वाचन...

फेसबुकमार्फत बाउन्न लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, २७ मंसिर०७४/ महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई  २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका...

९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ

झापा २७ मंसिर०७४/ ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक बुधबार झापामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पश्चिम बंगाल, आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम...

अछाममा झण्डै ३.५१ प्रतिशत मत बदर

कल्पना बोहरा २७ मंसिर, अछाम/अछाम जिल्लामा ३.५१ प्रतिशत मत बदर भएका छन । मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६१.१७ प्रतिशत मत खसेको थियो । कुल खसेको ८६...

सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गरिने

काठमाडौं २७मंसिर०७४/ सरकारले मुलुकभरका सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत मुलुकभरका सबै (दुई सय ९३) नगरपालिकामा आगामी आर्थिक वर्षदेखि यो कर...

तीन वटा गाई काटेको अभियोगमा  दाङमा महिला समेत सात  पक्राउ

दाङ २७मंसिर०२७/  तीन वटा गाई काटेको अभियोगमा  दाङमा महिला समेत सात  पक्राउ परेका हुन्। दाङको राजपुर गाउँपालिका वडा नं। ७ मा तीन वटा गाई काट्दै गरेको अवस्थामा स्थानीय ३९ वर्षीय विरसिंह...

संसदको तलब भत्ता, सेवा सुविधामै सबा चार अर्ब खर्च !

काठमाडौं, २७ मंसिर०७४/ मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा...

समानुपातिकको सिट बाँडफाँट- ३ प्रतिशत मत ल्याए मात्रै सिट

 काठमाण्डाै२७मंसिर०७४/ समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन् । अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन...