समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै

काठमाडौँ, २८ मंसिर०७४/ पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा नेकपा (एमाले) को अग्रता कायमै रहेको छ । निर्वाचन...

फेसबुकमार्फत बाउन्न लाख ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ, २७ मंसिर०७४/ महानगरीय अपराध महाशाखाले पटक–पटक फेसबुकमार्फत रु ५२ लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले फेसबुकमार्फत सम्पर्क बढाई  २१ लाख ठगी गर्ने सिन्धुपाल्चोकका...

९६ हजार नक्कली भारतीय नोटसहित एक पक्राउ

झापा २७ मंसिर०७४/ ९६ हजार नक्कली भारतीय नोटसहित एक भारतीय नागरिक बुधबार झापामा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पश्चिम बंगाल, आलमगन्ज तालगाछि हरिसचन्द्रपुर, माल्दा निवासी ३१ वर्षीय मोहमद अरजउल करिम...

अछाममा झण्डै ३.५१ प्रतिशत मत बदर

कल्पना बोहरा २७ मंसिर, अछाम/अछाम जिल्लामा ३.५१ प्रतिशत मत बदर भएका छन । मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६१.१७ प्रतिशत मत खसेको थियो । कुल खसेको ८६...

सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गरिने

काठमाडौं २७मंसिर०७४/ सरकारले मुलुकभरका सबै नगरपालिकामा एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत मुलुकभरका सबै (दुई सय ९३) नगरपालिकामा आगामी आर्थिक वर्षदेखि यो कर...

तीन वटा गाई काटेको अभियोगमा  दाङमा महिला समेत सात  पक्राउ

दाङ २७मंसिर०२७/  तीन वटा गाई काटेको अभियोगमा  दाङमा महिला समेत सात  पक्राउ परेका हुन्। दाङको राजपुर गाउँपालिका वडा नं। ७ मा तीन वटा गाई काट्दै गरेको अवस्थामा स्थानीय ३९ वर्षीय विरसिंह...

संसदको तलब भत्ता, सेवा सुविधामै सबा चार अर्ब खर्च !

काठमाडौं, २७ मंसिर०७४/ मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ । नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा...

समानुपातिकको सिट बाँडफाँट- ३ प्रतिशत मत ल्याए मात्रै सिट

 काठमाण्डाै२७मंसिर०७४/ समानुपातिक निर्वाचन प्रणालीबाट विगतका दुइटा संविधानसभामा २२ हजार वा २५ हजार मत ल्याएका दलले प्रतिनिधित्व पाएजस्तै यस पटक त्यस्ता दलले अवसर पाउने छैनन् । अब बन्ने प्रतिनिधिसभामा समानुपातिक निर्वाचन...

इरानमा शक्तिशाली भूकम्प

इरान२७मंसिर०७४/ इरानको केरमान प्रान्तको होजाक शहर नजिकै केन्द्रविन्दु भएर ६.२ म्याग्निच्युडको भूकम्प गएको इरानको भूगर्व विज्ञान विभागले जनाएको छ । स्थानीय समय अनुसार मङ्गलबार दिउसो १२ बजेर १३ मिनेटको समयमा...

यसरी छानिन्छन् समानुपातिक सांसद

काठमाडौँ २७मंसिर०७४/ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारीनै छन् । कुन दलको कति सिट निर्धारण हुन्छ, यो सबैको चासोको विषय छ । पहिलो चरणमा निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा...