एम्बुलेन्स दुर्घटनाः पाँच घाइते

विराटनगर, २९ मंसिर०७४/मोरङमा बिरामी बोकेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।इलामबाट बिरामी बोकेर सुनसरीको धरानतर्फ गइरहेको मे१च १२९५ नं को एम्बुलेन्स सुन्दरहरैचा–७मा अनियन्त्रित भई दुर्घटना भएको प्रदेश...

सबोच्च अदालतले पनि रेशम चौधरीको मुद्दा दर्ता गर्न अस्वीकार

काठमाडौं२९मंसिर०७४/ सर्वाेच्च अदालतले कैलाली १ बाट निर्वाचित सांसद एवं टीकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीको मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ । चुनाव जिते पनि विजेता प्रमाण पत्र पाउन नसकेका...

सामूहिक बलात्कार र हत्या प्रयासमा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु

काठमाडौं२९मंसिर०७४/ ललितपुरमा चार साताअघि सामूहिक बलात्कार र हत्या प्रयासको घटनामा संलग्न अभियुक्तहरु पीडित युवतीकै श्रीमानका साथीहरु भएको खुलेका छन् । पक्राउ रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवर पीडित युवतीकै...

माओवादीलाई समानुपातिकमा सबैभन्दा बढी मत बीना मगरको क्षेत्रमा

कञ्चनपुर २९ मंसिर०७४ / गएको मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेश सभा चुनावको समानुपातिक तर्फ कञ्चनपुर क्षेत्र नं १ मा सबैभन्दा बढी मत नेकपा माओवादी केन्द्रले पाएकाे छ । उक्त...

राष्ट्रियसभा गठनका विषयमा कानूनविद्बीच नै फरक मत

काठमाडौँ, २९ मंसिर०७४/राष्ट्रियसभाको गठन नगरी सरकार गठन गर्न सकिने÷ नसकिनेबीचमा कानूनविद्बीच नै फरक मत देखिएको छ । रिपोर्टर्स क्लब नेपालले आज  आयोजना गरेको साक्षात्कारमा नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले...

‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नारासहित सुदूरपश्चिमाञ्चल पर्यटन मेला शुरु

कैलाली, २९ मंसिर०७४/  ‘दिगो शान्तिका लागि आर्थिक समृद्धि’ भन्ने मूल नारासहित सुदूरपश्चिमाञ्चल क्षेत्रीय औद्योगिक व्यापार, कृषि तथा पर्यटन मेला आजदेखि यहाँ शुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघद्वारा धनगढीस्थित...

कीर्ते नागरिकता बनाउने गिरोह पक्राउ

राजविराज, २९ मंसिर ०७४/ प्रहरीले सरकारी कर्मचारीको मिलोमतोमा कीर्र्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा यहाँ आयोजित पत्रकार सम्मेलनमा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार...

प्रधानसेनापति खुला म्याराथन माघमा

काठमाडौँ, २९ मंसिर ०७४/ नेपाली सेनाको आयोजनामा प्रधानसेनापति तेस्रो खुला म्याराथन प्रतियोगिता आगामी माघ १० गते हुने भएको छ । प्रतियोगितामा पाँच विधामा प्रतिष्पर्धा हुने र फुल म्याराथन ४२.१९५ किमी,...

राष्ट्रपति लाई अश्लिल शब्द प्रयोग गरी सामाजिक संजालमा पोष्ट गर्ने ब्यक्ति पक्राउ

काठमाण्डाै२८मंसिर०७४/सामाजिक संजाल फेसबुक मार्फत  सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी लाइ  सामाजीक संन्जालमा  अत्यन्त अमर्यादित, अशोभनिय शब्द प्रयोग गरी राष्ट्र प्रमुखको मानमर्दन गर्ने खालका फेसबुक Status upload गर्ने कार्यमा संलग्न रही फरार...

घुस लिँदालिँदै पक्राउ

भक्तपुर, २८ मंसिर०७४/  जिल्ला मालपोत कार्यालयको रजिस्ट्रेसन फाँटमा कार्यरत नायब सुब्बा देवराज काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा आज दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । मालपोत...