६ अर्ब रूपैयाँ बराबरको सेयर आयल निगमले सर्वसाधारणका लागि जारी गर्ने

काठमाण्डौ०३पाैष०७४/नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्याउन निगमले सर्वसाधारण माझ सेयर जारी गर्न लागेको हो।...

९० लाख लुट्ने गिरोह पक्राउ,गिराेहका सदस्यबाट तीन थान पेस्तोल र ७ राउन्ड गोली पनि बरामत

इलम ०३पाैष०७४/ ९० लाख लुट्ने गिरोह पक्राउ गरेकाे छ । बल्ने ढुङ्गा बिक्री गर्न भन्दै ठगिएको ठूलो रकमसहित पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय इलामले हिजो आइतबार सार्वजनिक गरेको हो...

प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेपनि समानुपातिकले उक्सियो

काठमाडौं३पुुस०७४/ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षमा कांग्रेसले नराम्रोसँग पराजय भोगेको भएपनि समानुपातिकमा भने सकारात्मक रेहेको छ। एमालेले प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ८० र प्रदेशसभातर्फ १ सय ६८ स्थान जितेको छ। समानुपातिकमा ३१...

नेपाल कला परिषदमा मूर्तिकला प्रदर्शनी

काठमाडौँ, ३ पुस ०७४/ नेपाल कला परिषद्मा अहिले मूर्तिकला प्रदर्शनी चलिरहेको छ । त्यहाँ मूल ढोकाबाट एउटा भ¥याङ चढेपछि प्रदर्शनी कक्षको प्रवेश गर्नासाथ एउटा अजंगको मूर्ति देखिन्छ । झ्वाट्ट हेर्दा...

नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य गोबिन्द चौधरीको असमायिक निधन

काठमाण्डौ ०२पाैष०७४/ नवलपरासी रामग्राम नगरपालिका हकुई निवासी नेपाली काङ्ग्रेसका सकृय सदस्य गोबिन्द चौधरीको असमायिक निधन भएको छ।परिवारजन प्रती धैर्यधारण गर्ने क्षमता भगवानले प्रदान गरुन ।प्रदेश क बाट बिजयी उम्मेदवार बैजनाथ...

नेपाल बंगलादेशसँग ६–० ले पराजित

काठमाडौँ, २ पुस ०७४/ यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले...

नव निर्वाचित सांसदलाई २२ सुत्रिय माग राख्दै २२ किलोको माला

कल्पना बोहरा,अछाम २ पुष/अछाम प्रदेश सभा क्षेत्र नं.१ का सांसद गोविन्द कुँवरलाई साफेबगर नगरपालिका वडा नं. ११ का जनताहरुले २२ सुत्रिय माग राख्दै २२ किलोको मालाद्धारा स्वागत गरेका छन ।...

नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाण-पत्रहरू बनाउने गिरोहका सदस्यहरू पक्राउ ”

काठमाण्डाै०२पाैष०७४/ नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाण-पत्रहरू बनाउने गिरोहका सदस्यहरू पक्राउ । शैक्षिक योग्यताको प्रमाणपत्रहरू, सवारी चालक अनुमती-पत्रहरू लगायतका सरकारी कागजातहरू किर्ते रुपमा बनाउने सक्रिय गिरोहहरूले अवैध रूपमा नक्कली कागजातहरू बनाई...

काठमाडौंमा चोरी गर्न आएका भारतीय समूह चोरीका सामान सहित पक्राउ

काठमाडौं०२पाैष०७४/ राजधानीमा चोरी गर्न आएको भारतीय समूह समातिएका छन् । शनिबार सात जनाको समूहलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको बताएको छ । बिहार घर भएका दिनेश पोदार, मुकेश कुमार...

पदमा भन्दा देशका समस्यामा ध्यान छ: अध्यक्ष ओली

काठमाडौं०२पुस०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान पदमा भन्दा देशमा रहेका समस्यमा रहेको बताएका छन्। वाम गठवन्धनले राजधानीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा उनले यतिबेला निर्वाचन पछिको परिणाममा...