बहुमत सचिवालय सदस्यको दबाबपछि ओलीले शुक्रबारलाई डाके सचिवालय बैठक
काठमाडौँ२७कार्तिक २०७७- सत्तारूढ नेकपाका बहुमत सचिवालय सदस्यको दबाबपछि प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक आह्वान गरेका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका पाँच नेताको दबाबपछि ओलीले शुक्रबार...