श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ

उदयपुर०५पाैष०७४ / उदयपुरको रौतामाई गाउँपालिका -२ भुट्टारकी ४२ वर्षीया गीता गंगा खत्री दाहालको हत्या आरोपमा उनका श्रीमान् सीताराम दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार बिहान घरमै झुण्डिएर मृत अवस्थामा...

टोखास्थित झोरको जंगलमा मृग भनेर गोली ताक्दा एक महिला घाइते

काठमाडौँ, ५ पुस०७४/  काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग भनेर गोली ताक्दा एक महिला घाइते हुनुभएको छ ।आज दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न झोरको जंगलमा जाँदा मृग भनेर गोली...

काठमाडाैंबाट लागूऔषधसहित दुर्इ विदेशी नागरिक पक्राउ

 काठमाडाैं ५ पुस०७४/ लागूऔषध एम्पुलसहित दुर्इ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतकाे रक्साैलाका रमेश कुमार र रसियन नागिरक भिक्टाेर छिगानाेभ छन् । नेपाल प्रहरीको लागू औषध...

आगलागी नियन्त्रण

काठमाडौँ, ५ पुस ०७४/ पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिनुभएको छ । संघको कार्यालयमा आज...

राष्ट्रपति भण्डारीद्वारा बधाई

काठमाडौँ, ५ पुस ०७४/ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनको कोशेढुङ्गाका रुपमा रहेको प्रतिनिधिसभा ÷प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा सरकार, राजनीतिक दल एवं संवैधानिक निकायलाई बधाई दिनुभएको छ । वामगठबन्धनमा आवद्ध दुई...

अदुवाको मूल्य नपाउँदा किसान मर्कामा

तेह्रथुम, ५ पुस०७४/ आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सीनाले दुई वर्षदेखि अदुवाबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । गत वर्ष उहाँले प्रतिकिलो रु ५० का दरले बीउ किनेर पाँच रोपनी जमिनमा अदुवा...

साढे अट्ठाइस प्रतिशत जनता अझै गरिब

काठमाडौँ, ५ पुस०७४/ मुलुकका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ ।राष्ट्रिय योजना आयोगले आज यहाँ सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई)सम्बन्धी प्रतिवेदनमा...

लक्ष्मी ग्रुपले बिन्ध्यवासिनी मन्दिरमा लिफ्ट निर्माण गर्ने

पोखरा, ५ पुस ०७४/ उद्योग व्यवसायका क्षेत्रमा क्रियाशील जिल्लाको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुपले पोखराको बिन्ध्यवासिनी मन्दिरमा वृद्धवृद्धा एवम् अशक्तलाई लक्षित गरी लिफ्ट निर्माण गरिदिने भएको छ । लक्ष्मी ग्रुप...

वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी: कम्तीमा पाँचको मृत्यु, दमकल पनि जल्यो, वस्ती खाली गराइँदै

वीरगञ्ज ०५पाैस०७४/ वीरगञ्ज उपमहानगरपालिका पर्सौनी वडा नम्बर २४ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ । प्रहरीका अनुसार बिहान ७ बजेतिरको समयमा उद्योगमा आगलागी भएको हो ।...

शौचालय निर्माण नगर्नेलाई सुविधा नदिने

भोजपुर, ५ पुस०७४/ सेफ्टी ट्यांकीसहितको शौचालय निर्माण नगर्ने भोजपुरवासीलाई सरकारी सेवा सुविधा नदिने निर्णय भएको छ । भोजपुर जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्नका लागि पटकपटक निर्णय गरी मिति तोक्दा पनि...