केही दिनमा देशभर चिसो बढ्ने, तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौं ६ पुस ०७४/ देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एकदुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले आंशिक बदलीका...