समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने

काठमाडौँ, ७ पुस०७४/ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ । आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत...

ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

रुकुम, ७ पुस ०७४/ रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गाउँपालिका वडा नं ६ को झारेमारे लेकबाट नदुवातर्फ आइरहेको लु २ त ५०७४ नंको...

धनकुटामा महिला हिंसाका घटना बढे

धनकुटा, ७ पुस ०७४/ गत वर्षको तुलनामा यस वर्ष (२०१७) मा धनकुटामा महिला हिंसाका घटना बढेको तथ्याङ्क सार्वजानिक भएको छ । बिहीबार धनकुटामा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)...

आमाका नाममा नागरिकता प्रदान गर्न माग

काठमाडौँ, ६ पुस०७४/ नागरिकतासम्बन्धी राष्ट्रिय सम्मेलनले आमाले आफ्ना सन्तानलाई वंशजका आधारमा निःशर्त नागरिकता प्रदान गर्ने अधिकार सुनिश्चित गर्न सरकारसमक्ष माग गरेको छ । नागरिकता अधिकारका लागि नागरिक समाज सञ्जाल, नागरिकताबाट...

बरिष्ठ संगीतकार चन्द्रराज शर्माको निधन

काठमाडौं०६पुस०७४/ बरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको निधन भएको छ । केही समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित संगितकार शर्माको बिहीबार बिहान निधन भएको हो । संगीत शिरोमणि यज्ञराज शर्मा र उनकी...

भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपाल साफ यू–१५ महिला फुटबल यात्रा राेकीयाे

काठमाडौँ, ६ पुस ०७४/  भुटानसँग एक एक गोलको बराबरी खेल्दै नेपालले बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको यात्रा समाप्त गरेको छ । ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मोस्ताफा कमल...

आगलागी हुँदा दर्जनौँ टहरा जले

खोटाङ, ६ पुस०७४/  केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा आगलागी हुँदा दर्जनौँ टहरा जलेर नष्ट भएको छ । गए राति भएको आगलागीमा हरेक बुधबारे हाटका दिन व्यवसायीले प्रयोग गर्दै आएको दर्जनभन्दा बढी टहरा...

नेपाल—भारत सीमामा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, ६ पुस०७४/ नवलपरासी पश्चिमस्थित नेपाल—भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीद्वारा संयुक्त सुरक्षा गस्ती गरिएको छ । नवलपरासीमा सीमा सुरक्षाको लागि नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बलका...

केही दिनमा देशभर चिसो बढ्ने, तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं ६ पुस ०७४/ देशभर आंशिक बदलीको अवस्थासँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एकदुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले आंशिक बदलीका...

पोखरा दुर्घटनामा घाइते महिलाको मृत्यु

पोखरा०६पुस०७४/ पोखराको शिवचोकमा भएको सवारी दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो। मंगलबार साँझ ग १ ख ४९९९ नंको ट्रकले ग २ प ९६९१ नंको मोटरसाइकललाई ठक्कर...