भिन्दाभिन्दै दुर्घटनामा दुईको मृत्यु

बनेपा, १० पुस ०७४/धुलिखेल नगरपालिका–११ स्थित काभ्रेभञ्ज्याङ नजिकै आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेको बा८६प ३६८१ नंको मोटरसाइकललाई भकुण्डेबाट धुलिखेलतर्फ आउँदै गरेको ना४ख...

बोक्सीको आरोपमा कुटपिटबोक्सीको आरोपमा कुटपिट

गौर, रौतहट, १० पुस०७४/  राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसालाई बोक्सीको आरोपमा छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ...

उद्घाटन भएको ४७ वर्ष बित्यो, अझै सञ्चालनमा आएन अस्पताल

जितपुर, कपिलवस्तु, १० पुस०७४/ कपिलवस्तुको भारतीय सीमावर्ती कृष्णनगर बजारको कृष्णनगर अस्पताल उद्घाटन भएको ४७ वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । पश्चिम नेपालको बेलहिया सुनौली नाकापछि दोस्रो भन्सार...

अब कमजोर सरकार बन्दैनः अध्यक्ष दाहाल

चितवन९ पुस ०७४/ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजोको जस्तो कमजोर सरकार अब नबन्ने बताउनु भएको छ । उद्योग संघ चितवनले अाज जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने...

एनसेललाई लाभांश विदेश लैजान बाटो खुला

काठमाडौँ, १० पुस०७४/ सर्वोच्च अदालतले एनसेलको शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त...

प्रकाशित, प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन : महासंघ

काठमाडौँ ०९पुस०७४ / प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रकाशित, प्रसारित समाचारको...

रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्न बाटो खुला

काठमाडौँ, ९ पुस ०७४/ कैलालीको टीकापुर घटनामा हत्याका आरोपी तथा कैलाली–१ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य रेशम चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि बाटो खुला भएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश...

ॐशान्ति संग्रहालय

मलेखु, धादिङ, ९ पुस०७४/ ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धादिङमा ॐशान्ति संग्रहालय स्थापना गरिएको छ । धादिङ्बेंसीस्थित ॐशान्ति टोलमा रहेको सुविधासम्पन्न भवनमा संग्रहालय, वाचनालय तथा अन्य कोठासमेत छन् । संग्रहालयमा स्वर्गको...

म्यादी प्रहरी एडीको परिवारलाई सरकारले २५ लाख क्षतिपूर्ति दिने

 काठमाण्डाै०९पुस०७४/म्यादी प्रहरी विवेक ऐडीको परिवारलाई सरकारले क्षतिपूर्ति स्वरुप २५ लाख दिने भएको हो । केही दिन अगाडि प्रहरीको गोली लागेर म्यादी प्रहरी विनोद ऐडीको ज्यान गएको थियो । गृहमन्त्रालयले प्रहरीको...

दुई घण्टाका लागि हटाइएको कफ्र्यु पुनः शुरु

कालीकोट, ९ पुस ०७४/ म्यादी प्रहरी विवेक ऐडीको हत्याको घटनालाई लिएर लगाइएको दुई घण्टाको कफ्र्यु अर्काे आदेश नहुञ्जेलका लागि पुनः शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहान स्थानीयवासीलाई आवतजावत...