सोलुकी अप्सरा “सुर्यास्त”मा डेब्यु गर्दै

 काठमाडौ१२पुस०७४/ सोलुखुम्बुबाट काठमाडौ बसाइ सरेकी अप्सरा राई नेपाली रजतपटमा आउन लागेकी प्रतिभा हुन् । सुरुवातमै निर्माणाधिन चलचित्र सुर्यास्त मार्फत डेब्यु गरेकी अप्सरा अहिले अभिनय र नृत्य को प्रशिक्षण लीइरहेकी छिन् ।...

ग्यास उद्योगका कारण बस्ती ज्वालामुखीको मुखमा

काठमाडौं १२पुस०७४/ देशभर सञ्चालनमा रहेका ग्यास उद्योगका कारण थुप्रै बस्ती सुरक्षाको उच्च जोखिममा परेका छन्। उद्योग सञ्चालन गर्ने अनुमति दिने सरकारले उद्योग सञ्चालनपछि बस्ती विस्तार रोक्न नसक्दा बस्तीमा जोखिम निम्तिएको...

रानीपोखरी पुनःनिर्माणको विवाद उत्कर्षमा : मेयर-उपमेयरको यस्तो किचलो

काठमाण्डौ १२ पुस०७४/ रानीपोखरी पुनःनिर्माणको विवाद चुलिदै गएपछि मङ्गलबार तालाबन्दीको अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाले थालेको रानीपोखरी वरपरको पर्खाल पु्नःनिर्माण गर्दा रड, सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर ऐतिहासिक सम्पदाको...

इपिएल क्रिकेट–ललितपुरद्वारा पोखरा पराजित

काठमाडौँ, ११ पुस ०७४/ एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा ललितपुर प्याट्रियट्सले पोखरा राइनोजलाई ६ विकेटले पराजित गर्दै जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि...

नेपाली युवा बने ‘परमाणु वैज्ञानिक’

काँकडभिट्टा, ११ पुस ०७४/ नेपालले परमाणु शक्ति (न्युक्लियर पावर)को आर्जन र प्रयोग बारेमा आफैँले भविष्यमा कहिलेसम्ममा काम गर्ला भन्ने अनुमान गर्न गाह्रो छ । तर नेपालमै पढेका एक युवाले भारतमा...

सरकार गठनपछि मात्र पार्टी एकताः नेता पण्डित

काठमाडौँ, ११ पुस०७४/ नेकपा (एमाले)का नेता लालबाबु पण्डितले अब बन्ने वामपन्थी गठबन्धनको सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो –“पार्टी अध्यक्ष...

मैतीदेवीमा बिजुलीको पोलमा ठोक्किएर डरलाग्दो दुर्घटना

काठमाडौं ११पुस०७४/काठमाडौंको मैतीदेवीमा बिहान भएको बस दुर्घटनामा १७ जना घाइते भएका छन्। कपनबाट कालिमाटी जाँदै गरेको सिटी यातायातको बा२ख ८७३३ नम्बरको बस मैतीदेवी पुलनजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरी...

पोखरालाई खेलकुदको शहर बनाइने

पोखरा, ११ पुस ०७४/ युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा परेको बताउनुभएको छ । पोखरा रंगशालामा आजदेखि शुरु भएको २१औँ महिला तथा ३१औँ पुरुष...

सशस्त्र प्रहरीको मुख्यालयमा भएकाे  आगजनीमा  हवल्दारकाे   संलग्नता

 काठमाडौं  ११ पुस०७४/ काठमाडौंको हलचोकमा रहेको सशस्त्र प्रहरीको मुख्यालयमा गत सोमबार राति भएको आलजनीमा सशस्त्र प्रहरीकै अधिकारीको संलग्नता रहेको खुलेको छ । राति साढे १ बजे सशस्त्रको खेल मैदानसँगै रहेको...

अब पशुपतिनाथ मन्दिर क्षेत्रमा सवारीलाई प्रवेश निषेध

काठमाडौं ११ पुस०७४/ विश्व सम्पदा सूचीमा सूचिकृत पशुपतिनाथ मन्दिरको कोर क्षेत्रमा मंगलबारबाट सवारी साधन निषेध गरिएको छ । यसअघि ठमेललाई सवारी मुक्त गरेको ट्राफिक प्रहरीले अब पशुपति क्षेत्रमा पनि गाडीहरु...