वार्षिक ९१ अर्बको दूध बिक्री

चितवन, १३ पुस ०७४/ ग्रामीण क्षेत्रमा दूध बिक्रीबाट वर्षेनी रु १२ अर्ब भित्रिने गरेको छ ।नेपाल डेरी एशोसिएसनले १९औँ वार्षिक साधारणसभा एवं सातौँ राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आज यहाँ आयोजना गरेको...

इपिएल क्रिकेटः भैरहवा फाइलनमा

काठमाडौँ, १३ पुस०७४/ एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा भैरहवा ग्ल्याडियटर्स ललितपुर प्याट्रियट्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको क्वालिफायर्सको दोस्रो...

भूकम्पको धक्का महसुस

बैतडी, १३ पुस ०७४/ बैतडी र दार्चुलामा आज अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताका अनुसार १ बजेर ३० मिनेटमा बैतडी र दार्चुलाको...

मदिरा पिएर झगडा गर्दा हत्या

काठमाडौँ, १३ पुस०७४/काठमाडाैँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित होटल आमादब्लममा मदिरा पिएर झगडा गर्दा भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको हत्या भएको छ । गए राति १२ बजे मदिरा सेवन गरी...

तीन राप्रपालाई एकीकरणको यस्तो दबाब

काठमाण्डाै१३पुस०७४/कमल थापाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणाले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गर्नुभएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)लाई पुनः एकीकृत गरी नेतृत्व...

फेसबुके प्रेमले २१ लाख स्वाहा

काठमाण्डाै१३पुस०७४/  तुलबहादुर तामाङ आफूलाई अमेरिकन आर्मी बताउँथे । भूकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेका बाबुसहित परिवारका सबै सदस्य अमेरिकामा भएको फुइँ लगाउँथे । उनको जीवनशैली र हाउभाउ...

आयल निगम जग्गा खरिद : दुई सयजना अनुसन्धानको दायरामा

काठमाडौँ१३,पुस ०७४/ नेपाल आयल निगम जग्गा खरिद अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयजनालाई अनुसन्धानको घेरामा तानेको छ ।अख्तियारले चार महिना लगाएर दुई सयजनालाई अनुसन्धानको दायरामा ल्याएको हो । ईन्धन...

सरकार बनाउन एमालेले थाल्यो पहल

काठमाडौँ १३पुस०७४/ नेकपा (एमाले)ले आफ्नो नेतृत्वमा नेकपा (माओवादी केन्द्र)सहित मधेसकेन्द्रित दललाई समेटेर नयाँ सरकार गठनको पहल गरेको छ । एउटै कम्युनिस्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका दुई वाम पार्टीका शीर्ष...

मिटिङमा मात्रै वार्षिक अर्बौं खर्च, सचिवज्यू सपिङ जाँदा पनि मिटिङ हुने

काठमाण्डाै१३पुस०७४- केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा र हाकिमलाई ‘कामचोरु को संज्ञा दिन थालेका छन्।...

बैंकमा ऋण दिन पैसा अभाव

काठमाडौं१३पुस०७४/  मुलुकभरका वाणिज्य बैंकहरुमा ऋण दिने पैसा ४० अर्ब रुपैयाँ हाराहारीमा मात्र छ । भर्खरै सर्वोच्च अदालतले एनसेलको पुरानो कम्पनी टेलिया सोनेरालाई आफ्नो नाफा विदेश लैजान अनुमति दिएको छ ।...