यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ

काठमाडौँ, १३ पुस०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार नक्कली कागजात तयार पारी...

भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली लुटिए

कञ्चनपुर, १३ पुस०७४/भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सिमावर्ती भारतीय बजार वनवासामा आज लुटिएका छन् । लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का...

सिन्धुपाल्चोकमा बलात्कारीलाई १० वर्ष कैद

चौतारा, १३ पुस ०७४/ जिल्ला अदालत सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका–११ का विदुर गिरीलाई बालिका बलात्कार गरेकामा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।...

 पूर्वराजा ज्ञानेन्द्र नेपालगंजमा

काठमाडौं १३पुस०७४/ पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमान्चल भ्रमणको लागि नेपालगंज पुगेका छन् । निर्बाचन पछिको माहोल तथा जनाबिचार बुझ्न देश भ्रमण गर्न लागेको यसको र सुरुवात नेपालगंजबाट भएको पूर्वराजा शाहको सचिवालयले...

पार्टी एकतामा साझा मनोविज्ञान समेट्दै एमाले–माओवादी केन्द्र

काठमाडौँ१३पुस०७४/ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा पूर्वशर्त नराखी दुवै पक्षको मनोविज्ञानलाई सम्बोधन गरिने भएको छ । एकता प्रक्रिया वर्तमान समयको विशिष्ट कार्यभार रहेको निष्कर्षसहित दुवै पार्टीका नेताबाट...

अख्तियारद्वारा कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडौ१३पुस०७४/ अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।...

सुनसरी –११ फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश

पाँचथर१३पुस०७४/सुनसरी –११ सदरमुकाम फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा अग्नि रुपन्देही–११ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै सुनसरी...

१५ दिनभित्र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं१३पुस०७४/ निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ।प्रमुख निर्वाचन आयुक्त डा।आयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। नेपालको...

पूर्व वडा अध्यक्ष हत्या अभियुक्त सार्वजनिक

काठमाण्डाै१३पुस०७४/  रामेछाप दोरम्बा १ का पुर्व वडाध्यक्ष बाबुराम तामाङको हत्यामा संलग्न एक जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले विहीबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले हत्या गरेको अभियोगमा पक्राउ...

सूचनाको हकसम्बन्धी मोबाइल एप सार्वजनिक

काठमाडौँ, १३ पुस ०७४/ फ्रिडम फोरमले सूचनाको हकसम्बन्धी मोबाइल एप सार्वजनिक गरेको छ । फ्रिडम फोरमले आजदेखि उक्त एप एन्ड्रोइड भर्सनमा सार्वजनिक गरेको हो । एप एन्ड्रोएड मोबाइलकर्ताले प्ले स्टोरबाट...