अध्यादेश स्वीकृत गर्ने तयारीमा राष्ट्रपति : यसकारण पछि हट्दैछ एमाले

काठमाडौँ१४  पुस ०७४/विवादित अध्यादेशमा सहमतिका लागि निरन्तर प्रेरित गर्दा पनि दलहरुबीच सहमति नदेखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रियसभा गठनसम्बन्धि अध्यादेश स्वीकृत गर्ने निष्कर्षमा पुगेकी छिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

एमालेले टुंग्यायो प्रदेशसभाका समानुपातिक सांसद (नामसहित)

काठमाडौं१३पुस०७४/ नेकपा एमालेले प्रदेशसभाअन्तर्गतका समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ । शुक्रबार निर्वाचन आयोगमा बुझाउने गरी बिहीबार बसेको स्थायी कमिटीको बैठकले टुंगो लगाएको हो । नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार...

यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ

काठमाडौँ, १३ पुस०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सुकेधारामा कार्यरत उपसचिव र शाखा अधिकृतलाई नक्कली कागजात बनाएको अभियोगमा पक्राउ गरेको छ । आयोगका अनुसार नक्कली कागजात तयार पारी...

भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली लुटिए

कञ्चनपुर, १३ पुस०७४/भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सिमावर्ती भारतीय बजार वनवासामा आज लुटिएका छन् । लुटिनेमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ८ फुलेलिएका २७ वर्षीय तेजबहादुर ऐर र अर्का...

सिन्धुपाल्चोकमा बलात्कारीलाई १० वर्ष कैद

चौतारा, १३ पुस ०७४/ जिल्ला अदालत सिन्धुपाल्चोकले चौतारा साँगाचोकगढी नगरपालिका–११ का विदुर गिरीलाई बालिका बलात्कार गरेकामा १० वर्ष कैद र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ ।...

 पूर्वराजा ज्ञानेन्द्र नेपालगंजमा

काठमाडौं १३पुस०७४/ पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिमान्चल भ्रमणको लागि नेपालगंज पुगेका छन् । निर्बाचन पछिको माहोल तथा जनाबिचार बुझ्न देश भ्रमण गर्न लागेको यसको र सुरुवात नेपालगंजबाट भएको पूर्वराजा शाहको सचिवालयले...

पार्टी एकतामा साझा मनोविज्ञान समेट्दै एमाले–माओवादी केन्द्र

काठमाडौँ१३पुस०७४/ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा पूर्वशर्त नराखी दुवै पक्षको मनोविज्ञानलाई सम्बोधन गरिने भएको छ । एकता प्रक्रिया वर्तमान समयको विशिष्ट कार्यभार रहेको निष्कर्षसहित दुवै पार्टीका नेताबाट...

अख्तियारद्वारा कार्यालय प्रमुखसहित तीन जना पक्राउ

काठमाडौ१३पुस०७४/ अख्तियार दुरुपयोग अनुन्धान आयोगको टोलीले यातायात व्यवस्था कार्यालय सुकेधारामा कार्यरत दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ। टोलीले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो।...

सुनसरी –११ फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश

पाँचथर१३पुस०७४/सुनसरी –११ सदरमुकाम फिदिममा जारी नवौँ रुसलान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा अग्नि रुपन्देही–११ लाई ३–१ को गोल अन्तरले पराजित गर्दै सुनसरी...

१५ दिनभित्र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

काठमाडौं१३पुस०७४/ निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ।प्रमुख निर्वाचन आयुक्त डा।आयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। नेपालको...