धनगढीमा आठौँ अन्तर्राष्ट्रिय कराँते सम्पन्न, ९४ पदकसहित नेपाल च्याम्पियन

धनगढी, १४ पुस ०७४/धनगढीमा  सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ । एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र...

गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छुः पण्डित

भक्तपुर, १४ पुस ०७४/ नेकपा(एमाले)का नेता लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध थोरै समयमा न्यूनीकरण गर्ने जिकिर गर्नुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कारमा...

‘राजा वीरेन्द्र राष्ट्रवादी नेता’

काठमाडौँ, १४ पुस ०७४/ तत्कालीन राजा वीरेन्द्रले मुलुक र जनताको हितमा योगदान गरेका कारण उहाँलाई राष्ट्रवादी नेताका रुपमा सदैव नयाँ पुस्ताले सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले...

घुस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ, १४ पुस०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ । आयोगले केही दिन पहिले उनलाई...

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’

काठमाडौं १४पुस ०७४/ देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ । यो खबर आजको अन्नपूर्णमा...

नरेन्द्र मोदीले दैनिक चार लाखको च्याउ खान्छन्

काठमाडौं, १४पुस ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ताइवानबाट आयात हुने सबैभन्दा महँगो च्याउको तरकारी खाने गरेको आरोप लागेको छ । गुजरात विधान सभाको निर्वाचनका बेला पिछडा वर्गका समुदायका तर्फबाट उम्मेदवारी...

गुरुङ समुदायमा ल्होसारको रौनक

बेसीशहर, लमजुङ, १४ पुस०७४/  गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार (नयाँ वर्ष) को रौनक शुरु भएको छ । बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार लमजुङका गुरुङ बस्ती भएका...

उपचारका लागि डा. गिरीलाई २५ लाख आर्थिक सहयोग

काठमाडौं १४पुस०७४ /सरकारले तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्का उपाध्यक्ष डा। तुलसी गिरीलाई आर्थिक सहायताबापत २५ लाख रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषद् बैठकले बिहीबार डा. गिरीलाई उपचारका लागि २५ लाख आर्थिक...

अध्यादेश स्वीकृत गर्ने तयारीमा राष्ट्रपति : यसकारण पछि हट्दैछ एमाले

काठमाडौँ१४  पुस ०७४/विवादित अध्यादेशमा सहमतिका लागि निरन्तर प्रेरित गर्दा पनि दलहरुबीच सहमति नदेखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रियसभा गठनसम्बन्धि अध्यादेश स्वीकृत गर्ने निष्कर्षमा पुगेकी छिन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...

एमालेले टुंग्यायो प्रदेशसभाका समानुपातिक सांसद (नामसहित)

काठमाडौं१३पुस०७४/ नेकपा एमालेले प्रदेशसभाअन्तर्गतका समानुपातिकतर्फको नामावली टुंगो लगाएको छ । शुक्रबार निर्वाचन आयोगमा बुझाउने गरी बिहीबार बसेको स्थायी कमिटीको बैठकले टुंगो लगाएको हो । नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार...