इम्बोस्ड नम्बरप्लेट नराखिएको सवारी साधनको नवीकरण नै नहुने

काठमाडौं१४पुस०७४/ इम्बोस्ड नम्बरप्लेट नराखे सवारी साधनको नवीकरण नै नगर्ने विभागको जनाएको छ । इम्बोस्ड नम्बरप्लेटको जडानलाई प्रभावकारी बनाउन यातायात व्यवस्था विभागले बाध्यकारी नियम बनाएको हो । गत मंसिर २९ गते...

माओवादी केन्द्रबाट प्रदेसभाका सांसदको सिफारिशः हेराै काे काहाँबाट

 काठमाडौँ, १४ पुस ०७४/ नेकपा(माओवादी केन्द्र)ले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ ।माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले...

धनगढीमा आठौँ अन्तर्राष्ट्रिय कराँते सम्पन्न, ९४ पदकसहित नेपाल च्याम्पियन

धनगढी, १४ पुस ०७४/धनगढीमा  सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ । एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र...

गृहमन्त्री बने ५० प्रतिशत अपराध न्यूनीकरण गर्छुः पण्डित

भक्तपुर, १४ पुस ०७४/ नेकपा(एमाले)का नेता लालबाबु पण्डितले आफूले गृह मन्त्रालयको जिम्मेवारी पाए ५० प्रतिशत अपराध थोरै समयमा न्यूनीकरण गर्ने जिकिर गर्नुभएको छ । रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कारमा...

‘राजा वीरेन्द्र राष्ट्रवादी नेता’

काठमाडौँ, १४ पुस ०७४/ तत्कालीन राजा वीरेन्द्रले मुलुक र जनताको हितमा योगदान गरेका कारण उहाँलाई राष्ट्रवादी नेताका रुपमा सदैव नयाँ पुस्ताले सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले...

घुस मागेको अभियोगमा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ, १४ पुस०७४/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन ईश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरिएको छ । आयोगले केही दिन पहिले उनलाई...

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’

काठमाडौं १४पुस ०७४/ देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ । यो खबर आजको अन्नपूर्णमा...

नरेन्द्र मोदीले दैनिक चार लाखको च्याउ खान्छन्

काठमाडौं, १४पुस ०७४/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ताइवानबाट आयात हुने सबैभन्दा महँगो च्याउको तरकारी खाने गरेको आरोप लागेको छ । गुजरात विधान सभाको निर्वाचनका बेला पिछडा वर्गका समुदायका तर्फबाट उम्मेदवारी...

गुरुङ समुदायमा ल्होसारको रौनक

बेसीशहर, लमजुङ, १४ पुस०७४/  गुरुङ समुदायको आदिम थलो मानिएको लमजुङमा ल्होसार (नयाँ वर्ष) को रौनक शुरु भएको छ । बौद्ध धर्मअन्तर्गत महायान सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार लमजुङका गुरुङ बस्ती भएका...

उपचारका लागि डा. गिरीलाई २५ लाख आर्थिक सहयोग

काठमाडौं १४पुस०७४ /सरकारले तत्कालीन राजा ज्ञानेन्द्र नेतृत्वको मन्त्रिपरिषद्का उपाध्यक्ष डा। तुलसी गिरीलाई आर्थिक सहायताबापत २५ लाख रुपैयाँ दिने भएको छ। मन्त्रिपरिषद् बैठकले बिहीबार डा. गिरीलाई उपचारका लागि २५ लाख आर्थिक...