नौ बिगाहामा लगाइएको गाँजाखेती नष्ट

रत्ननगर, चितवन, १६ पुस ०७४/ चितवनको विकट गाउँ लोथरस्थित ठूलो क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाखेती प्रहरीले नष्ट गरेको छ । चितवनको राप्ती नगरपालिकाको पहाडी इलाका लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङलगायत क्षेत्रमा...

नयाँ सरकार गठन डेढ महिनापछि : ‘फागुन दोस्रो साता सत्ता हस्तान्तरण’

काठमाडौँ १५,पुस०७४/ संविधानअनुसार प्रतिनिधिसभा निर्वाचन सम्पन्न भए पनि नयाँ सरकार गठनका लागि अझै डेढ महिना कुनुपर्ने देखिएको छ । राष्ट्रियसभा निर्वाचनपछि मात्र प्रतिनिधिसभा समानुपातिकतर्फका सांसद छनोट गर्ने संवैधानिक व्यवस्थाका कारण...

फेसबुकमा माया बसेर होटलमा भेट्न जादा महिला आफ्नै श्रीमती परेपछि….

काठमाडौँ १६पुस०७४/ फेसबुकले कसैको घरबार बसाउछ त कसैको घरबार उजाड्छ । यस्ता घटनाहरु त हामीले धेरै नै सुनेका छै तर फेसबुकबाटै एउटा यस्तो घटना भएको छ । यो घटना कुवेतमा...

संसद् भवन भाडामा मात्रै एक अर्ब ६८ करोड खर्च हुने

काठमाण्डाै१६पुस०७४/  संसद् भवन नहुँदा बैठकका लागि भाडाबापत एक अर्ब ६८ करोड खर्च हुने भएको छ । सरकारले संघीय संसद्का लागि अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र भाडामा लिएको छ । यसअघि संविधानसभा बैठक...

एमालेलाई देउवाको जवाफ

काठमाडौँ१६पुस०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई सरकारमा बसिरहन कुनै रहर नभएको बताउनुभएको छ । शनिबार टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले चाँडै सरकार छाड्ने बताउनुभयो । आजको गोरखापत्रमा खबर...

अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई पक्राउ

बनियानी, (झापा) १६पुस०७४/ बाटो छेकेर बलात्कारको प्रयास गर्ने र अश्लील भिडियो बनाएर रकम असुल्न खोज्ने दुई युवकलाई प्रहरीले आज सार्वजनिक गरेको छ । अर्जुनधारा–११ स्थित गिरीबन्धु टि–स्टेटको चिया बगानमा बाटो...

राष्ट्रिय भलिबलको पुरुषतर्फ त्रिभुवन आर्मी र महिलातर्फ एपिएफ

पोखरा, १५ पुस ०७४/ पोखरा रंगशालामा आज सम्पन्न ३१औँ पुरुष र २१औँ महिला राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपिएफ क्लब विजयी भएका छन् । राष्ट्रिय खेलकुद...

काँग्रेसले बुझायो प्रदेशसभा समानुपातिकतर्फको नामावली-हेराै कुन प्रदेशबाट काे ?

 काठमाडौँ, १५ पुस ०७४/ नेपाली काँग्रेसले प्रदेशसभाको समानुपातिकतर्फका सदस्यको नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ ।  काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त नामावली टुंगो लगाई शुक्रबार आयोगमा बुझाएको पार्टी...

पशुलाई सुत्केरी भत्ता: २ हजार ५ सय

सल्यान १५पुस०७४/ महिलालाई गर्भवती हुँदा पोषण र आहारका लागि सुत्केरी भत्ता दिइएजस्तै कृत्रिम गर्भाधानबाट ब्याएका पशुलाई भत्ता दिन थालिएको छ। आजको राजधानीमा खबर छ । सल्यानका पाँच किसानलाई आफूले पालेका...

किन लग्यो प्रहरीमा जागिर छाड्नेको लर्को ?

काठमाडौँ १५पुस ०७४/प्रहरी संगठनभित्र चरम राजनीतिक प्रभाव र वृत्ति विकासमा भविष्य नदेखिने भएपछि जागिर छाड्नेको लर्को लागेको छ। यो वर्ष मात्रै प्रहरी नायब महानिरीक्षक देखि कार्यालय सहायकसम्म गरी सात सय...