विराटनगर राजधानी हुनुपर्ने माग

विराटनगर, १७ पुस ०७४/प्रदेश नं १ को राजधानी विराटनगर हुनुपर्ने माग गर्दै मोरङ मुस्लिम समाजले आज जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएको छ । समाजले मोरङका प्रजिअ रामप्रसाद आचार्यलाई ज्ञापनपत्र...

राष्ट्रिय पाेशाककाे माग राख्दै राजधानीमा कार्यक्रम

काठमाडौँ १७पुस०७४/सरकारसंग नेपालकाे अाफ्नाे राष्ट्रिय पाेशाक हुनु पर्ने माग राख्दै   काठमाण्डाैकाे बालाजुमा रहेकाे माउण्ट धाैलागीरी पार्टी प्यालेसमा अाज एक कार्यक्रमकाे अायाेजना गरीएकाे थीयाे । प्रस्तावित पाँचौं ‘राष्ट्रिय पोशाक दिवस’ को...

दक्षिण अफ्रिका मानव तस्करको नयाँ गन्तव्य

काठमाण्डाै१७पुस०७४/ मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन् । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य...

साउदीको जेलमा रहेका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन

नवलपरासी, १७ पुस ०७४/ झण्डै चार वर्षदेखि साउदीको जेलमा रहेका नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका– ४ मदनपुरका थानेश्वर भुसाललाई रिहाइ गराउनका लागि ब्लड मनी संकलन अभियान देश विदेशमा शुरु गरिएको छ...

समानुपातिक उम्मेदवार छनोटमा मनपरी, आयोगद्धारा छानविन शुरु

काठमाडौं१७पुस०७४/ निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सुचीमा त्रुटी रहेको जनाउँदै त्यसको छानविन शुरु गरेको छ । आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनुभएको समानुपातिक निर्वाचन कार्यालयले त्यसको छानविन गरेको...

प्रचण्डको माग : प्रधानमन्त्री वा अध्यक्षमध्ये एक माओवादीलाई

काठमाण्डाै१७पुस०७४/ माओवादी अध्यक्ष प्रचण्डले एमालेलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक रोज्न प्रस्ताव गरेका छन् । नेता देवेन्द्र पौडेलले प्रचण्डले दुईमध्ये एक पद माओवादीले पाउनुपर्ने प्रस्ताव गरेको खुलासा गरे । ‘माओवादी...

डा. बाबुराम भट्टराई र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेटवर्ता, के के भयो कुराकानी ?

काठमाडौँ१७पुस०७४/ बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बधाई दिएका छन्। आईतबार ‘प्रचण्ड’लाई भेटेरै बधाई दिएका हुन् । चुनावमा जित हासिल गरेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा,...

सक्षम फाउण्डेशन नेपालको सद्भावना दुतमा प्रिया रानी लामा नियुक्त

काठमाडौं१६पुष०७४/ दैवीप्रकोपमा परेको मान्छेलाई उद्धार तथा सहयोगको उद्देश्यले स्थापना भएको सक्षम फाउण्डेशन नेपालले शनिबार भक्तपुर कमलविनायकको सरस्वती स्कुलमा रक्तदान कार्यक्रमको आयोजना गरेका थियो । करिब १०० जनाभन्दा बढीले रक्तदान गरेको...

निर्वाचनमा खटिने उत्कृष्ट कर्मचारी सम्मानित

गाईघाट, उदयपुर, १६ पुस ०७४/ गत मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा खटिने उदयपुर जिल्लाका तीन उत्कृष्ट कर्मचारीलाई शनिबार सम्मान गरिएको छ । निर्वाचनको समयमा उत्कृष्ट कार्य...

त्रियुगा नगरलाई पूर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा

गाईघाट, उदयपुर, १६ पुस ०७४/उदयपुर जिल्लाको त्रियुगा नगरपालिकालाई शनिबार एक औपचारिक कार्यक्रमबीच पूर्ण खोपयुक्त सुनिश्चित नगर घोषणा गरिएको छ । जिल्ला समन्वय समिति उदयपुरका उपाध्यक्ष गंगाकुमारी राईले त्रियुगा नगरलाई खोपयुक्त...