पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु,उद्यपुर ह्याण्डबल एकेडेमी सम्मानीत
रमीला बस्नेत,पोखरा, १९ पुस ०७४/ राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता अाजबाट शुरु भएको छ । अाज पाेखरा रंगशालामा भएकाे साे...