सेराले जित्यो त्रिवेणी कप

 बासुदेब सेढाई - पुस १९ लमजुङ/ बेसीशहर जिल्लाकै सर्वाधिक रासिकाे २६ अाैं त्रिवेणी कप बेसीशहर युथ साेसाईटि शेराले जितेको छ । अाज भएकाे अायाेजक त्रिवेणी युवा क्लब बेसीशहर र बेसीशहर...

पोखरामा पुरुष तथा महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु

पोखरा, १९ पुस ०७४/  राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ । नेपाल ह्याण्डबल संघको सहयोगमा कास्की जिल्ला ह्याण्डबल...

अस्थायी राजधानी तोक्ने निर्णय नभएको जानकारी

काठमाडौँ, १९ पुस ०७४/ सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८८...

ओलीको स्वास्थ्यमा समस्या आएकाले पार्टी एकता लम्बियो

काठमाडौं १९पुस०७४/ माओवादी केन्द्रको कार्यालय बैठक सम्पन्न भएको छ । मंगलबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले समसामयिक राजनीतिक परिस्थिति, पार्टी एकता र सरकार गठन लगायतका विषयमा छलफल गरेको थियो...

बिरामीबाट महँगो पैसा असुल्ने यी दुई ठूला अस्पतालविरुद्ध मुद्दा

काठमाडौं, १९ पुस०७४/ बिरामीबाट चर्को शुल्क असुल्ने उपत्यकाका दुई ठूला अस्पतालविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बाँसबारीस्थित नेपाल इन्स्टिच्युट अफ न्युरोलोजी एन्ड एलाइड साइन्सेज (न्युरो)...

एउटै वडाका दुईजना महिला बेपत्ता

जीतपुर, कपिलवस्तु, १९ पुस ०७४/ यहाँ एउटै वडाका दुई जना महिला बेपत्ता भएका छन् ।बाणगंगा नगरपालिका वडा नं ९ भलवाडका दुईजना महिला १४ दिनदेखि बेपत्ता भएका हुन् । बक्सीसपुर टोलमा...

यस्तो छ डेढ करोडको पार्क, तीनकुने ब्राह्रमण्डमा हुने ‘ब्ल्याकहोल’ जस्तै

काठमाण्डाै१९पुस०७४/  खाली जमिनको तीनतिरै फराकिलो सडक छन् ।सडक किनारमा साँधुरै भए पनि टायल विच्छ्याएर फुटपात बनाईएको छ ।सडकभित्रको करिव ३५ रोपनी खाली जमिन धुलाम्य छ । सुस्तरी हावा चले पनि...

संसद् सञ्चालन खर्च चार अर्ब २५ करोड, प्रदेशसभाका लागि दुई अर्ब ५५ करोड

काठमाडौँ१९ पुस ०७४/सङ्घीय संसद्का दुई सदनको सञ्चालन खर्च वार्षिक एक अर्ब ७० करोड रुपियाँ हुने भएको छ । यो खर्च सङ्घीय संसद्का दुवै सदनका सदस्यको तलबभत्ता, कर्मचारीको खर्च तथा सचिवालय...

सांसद नवराज सिलवाललाई तुरुन्त पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्र

काठमाडौँ १८पुस०७४/ काठमाडौं प्रहरी परिसरले एमालेका सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई तुरुन्त्र पक्राउ गरी उपस्थित गराउन लालितपुर प्रहरीलाई पत्र काटेको छ । पूर्वडिआइजी एवं सांसद सिलवालको घर लालितपुर गोदावरीमा रहको...

भिनाजुले बाँदर ठानेर गोली हानेपछि सालाेकाे मृत्यु

पाल्पा १८ पुस ०७४/बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् । मस्यामका बालबहादुर लम्तरीले बाँदर...