काँग्रेस नयाँ सरकारको पक्षमाः पूर्वमन्त्री गगन थापा

दमक, २० पुस ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको बताउनुभएको छ । झापाको दमकमा आज...

बूढानीलकण्ठ मन्दिरको पुनःनिर्माणमा ढिलाइ

काठमाडौँ, २० पुस ०७४/ भूकम्पबाट क्षतिग्रस्त बूढानीलकण्ठ मन्दिर परिसरको भौतिक संरचना पुनःनिर्माणमा ढिलाइ भएको छ । पर्याप्त बजेट विनियो जन नहुँदा पुनःनिर्माणमा ढिलाइ भएको हो । विसं २०७२ को भूकम्पका...

मोटरसाइकलको ठक्करबाट मृत्युमोटरसाइकलको ठक्करबाट मृत्यु

काठमाडौँ, २० पुस ०७४/ नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गए राति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको छ ।  राति ११ः३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको...

अमेरिकीका लागि भिसा नीति परिवर्तन, अब यसरि जान सकिन्छ

काठमाडौं२०पुस०७४/ सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि...

एमाले र माओवादीको यस्तो रणनीति

काठमाडौं२०पुस०७४/वाम गठबन्धनले प्रदेश मुकाम र प्रदेश प्रमुख नियुक्तिमा कांग्रेससँग ‘घम्साघम्सीु नगर्ने भएको छ। सकभर सहमतिमै अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुख नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने तर कांग्रेसले...

विप्लवको दबाबमा भूकम्पपीडितको पैसा फिर्ता

भोजपुर२०पुस०७४/ भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सीले लिएको रकम विप्लवका कार्यकर्ताको दबाबमा फिर्ता गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । भोजपुर षडानन्द नगरपालिका २, कुदाककाउलेका भूकम्पपीडितको घरको...

नेपालको एकीकरण र राष्ट्रिय एकता

[caption id="attachment_6507" align="alignleft" width="254"] -डा. जगमान गुरुङ[/caption] पृथ्वीनारायण शाह नेपालको एकीकरणका अभियन्ता हुन्। त्यसकारण नेपालको एकीकरणको पृष्ठभूमिको सन्दर्भमा पृथ्वीनारायण शाहको आदर्श र मर्यादाका सम्बन्धमा विवेचना गर्न अत्यावश्यक छ। यसैगरी पृथ्वीनारायण...

पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु,उद्यपुर ह्याण्डबल एकेडेमी सम्मानीत

 रमीला बस्नेत,पोखरा, १९ पुस ०७४/ राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता अाजबाट शुरु भएको छ । अाज पाेखरा रंगशालामा भएकाे साे...

घरमा श्रीमती छँदैछे नि भनेर ढुक्क नहुनुस… १ मिनेट समय निकालेर सबैले पढ्नुहोस-मनोविद,करुणा कुँवर

[caption id="attachment_1898" align="alignleft" width="227"] करुणा कुँवर ,मनोविद[/caption] प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका हुन्छन । तर सामाजिक र मनोवैज्ञानिक रुपमा परिवार सुरक्षित छन्...

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ, १९ पुस ०७४/ प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवाले पहिलो पटक सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । नेकपा...