छुट्टाछट्टै दुर्घटनामा दुईको मृत्यु

नुवाकोट, २१ पुस०७४/ नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ । तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८ः०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक...

नेपाली काँग्रेससँग तालमेल गर्नु नै पराजयको कारणः राप्रपा

काठमाडौँ, २० पुस ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन् ।...

काँग्रेस नयाँ सरकारको पक्षमाः पूर्वमन्त्री गगन थापा

दमक, २० पुस ०७४/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले काँग्रेस नेतृत्वको वर्तमान सरकार जति सक्दो चाँडो नयाँ सरकार निर्माण गर्न चाहेको बताउनुभएको छ । झापाको दमकमा आज...

बूढानीलकण्ठ मन्दिरको पुनःनिर्माणमा ढिलाइ

काठमाडौँ, २० पुस ०७४/ भूकम्पबाट क्षतिग्रस्त बूढानीलकण्ठ मन्दिर परिसरको भौतिक संरचना पुनःनिर्माणमा ढिलाइ भएको छ । पर्याप्त बजेट विनियो जन नहुँदा पुनःनिर्माणमा ढिलाइ भएको हो । विसं २०७२ को भूकम्पका...

मोटरसाइकलको ठक्करबाट मृत्युमोटरसाइकलको ठक्करबाट मृत्यु

काठमाडौँ, २० पुस ०७४/ नयाँ बसपार्कस्थित ब्याट्री कारखाना अगाडि मोटरसाइकलको ठक्करबाट गए राति लमजुङ पुरानोकोटका २६ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको छ ।  राति ११ः३० बजे बालाजुबाट वनस्थलीतर्फ जाँदै गरेको...

अमेरिकीका लागि भिसा नीति परिवर्तन, अब यसरि जान सकिन्छ

काठमाडौं२०पुस०७४/ सरकारले अमेरिकी नागरिकलाई दिने प्रवेशाज्ञा (भिसा) शुल्क र अवधिमा परिवर्तन गरी अध्ययन, कामदार र पत्रकारसलगायत गैर पर्यटकीय भिसा समान बनाएको छ। अब दुवै देशले एकअर्काका नागरिकलाई दिने भिसा अवधि...

एमाले र माओवादीको यस्तो रणनीति

काठमाडौं२०पुस०७४/वाम गठबन्धनले प्रदेश मुकाम र प्रदेश प्रमुख नियुक्तिमा कांग्रेससँग ‘घम्साघम्सीु नगर्ने भएको छ। सकभर सहमतिमै अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुख नियुक्तिका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिने तर कांग्रेसले...

विप्लवको दबाबमा भूकम्पपीडितको पैसा फिर्ता

भोजपुर२०पुस०७४/ भूकम्पपीडितको घरको नक्सा पास गर्ने भन्दै कन्सल्टेन्सीले लिएको रकम विप्लवका कार्यकर्ताको दबाबमा फिर्ता गरिएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ । भोजपुर षडानन्द नगरपालिका २, कुदाककाउलेका भूकम्पपीडितको घरको...

नेपालको एकीकरण र राष्ट्रिय एकता

[caption id="attachment_6507" align="alignleft" width="254"] -डा. जगमान गुरुङ[/caption] पृथ्वीनारायण शाह नेपालको एकीकरणका अभियन्ता हुन्। त्यसकारण नेपालको एकीकरणको पृष्ठभूमिको सन्दर्भमा पृथ्वीनारायण शाहको आदर्श र मर्यादाका सम्बन्धमा विवेचना गर्न अत्यावश्यक छ। यसैगरी पृथ्वीनारायण...

पोखरामा राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु,उद्यपुर ह्याण्डबल एकेडेमी सम्मानीत

 रमीला बस्नेत,पोखरा, १९ पुस ०७४/ राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता अाजबाट शुरु भएको छ । अाज पाेखरा रंगशालामा भएकाे साे...