नेपाली नेपालकाे माया छ कि छैन, -बासुदेब सेढाई

[caption id="attachment_15583" align="aligncenter" width="993"] बासुदेब सेढाई[/caption] राष्ट्रबादि नागरिक जुट एकैतिर झुक्न नदेउ नेपालीको बिश्व सामु शिर किन झुक्ने सगरमाथा बिश्वकाे शिर हुँदा के हेर्दै छाै देशभक्त हाे नेपाल अामा रुँदा...

विराटनगरलाई राजधानी बनाउन माग गर्दै पदयात्रा

विराटनगर, २१ पुस०७४/  विराटनगरलाई प्रदेश नं १ को राजधानी बनाउनुपर्ने माग राखी मोरङ मुस्लिम समाजले आज अपराह्न यहाँ पदयात्रा गरेको छ ।  सो समाजले विराटनगर बजार परिक्रमा गर्दै ‘राजा विराट्का...

धरानलाइ प्रदेश नम्बर १को राजधानी बनाउन निरन्तर धर्ना जारी

मिलन चाम्लीङ,  धरान२१पुस०७४/धरानलाइ प्रदेश नं १को राजधानी बनाउन बाम गठबन्धनको संघर्स समितिले निरन्तर दबाब सिर्जना गरि रहेको छ।गएको साता देखि भानुचोक घण्टाघर परिसरमा धर्ना बसेको राजनीतिक कार्यकर्ता सामाजिक अभियान्ताहरु धर्नाक्रम...

२५ बर्ष पछी धरानमा नाट्यकर्मीहरू जुरमुराउदै ।

मिलन चाम्लीङ ,धरान २१पुस०७४/ पुर्बको सुन्दर नगरी धरानमा २५ बर्ष पछि फेरी नाट्यकर्मीहरू जुरमुरायकाछन धरान भोटेपुल स्थित सभागृहमा रङ्गभुमी कलालयले रङ्गभुमि कलालयमा नै अभिनय प्रशिक्षण लिएको कलाकारहरुबाट अभीनय गरीयकाे  लिम्बू सस्कृतिमा आधारित...

पार्टी एकताको हलो कहाँ अड्कियो ?

काठमाडौँ२१पुस०७४/नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता प्रक्रिया लम्बिँदा पार्टी एकताबारे संशय र एकता नचाहने तत्वले खेल्ने अवसर पाएको बुझाइ नेता तथा कार्यकर्ता तहमै देखिएको छ तर एमाले अध्यक्ष...

सरकारविरुद्ध कांग्रेसकै कार्यकर्ताले गरे प्रर्दशन

काठमाडौं २१पुस०७४/ सरकारले प्रदेश ५ को स्थायी केन्द्र राजधानी दाङ तोक्ने तयारी गरेको भन्दै कांग्रेस रुपन्देही विरोधमा उत्रिएको छ । आफ्नै पार्टीको सरकारविरुद्ध कांग्रेसले रुपन्देहीमा विहीबार एक घन्टा चक्काजाम गरेको...

ग्यास उद्योगीका यस्तो मनोमानी, अब मापदण्ड पुरा नगर्नेलाई कारवाही

काठमाडौँ २१पुस ०७४/सरकारले निर्धारित मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई शुक्रबारदेखि कारवाही गर्ने भएको छ। उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल गुणस्तर ५३३ अन्तर्गत ‘स्टान्डर्ड अफ एलपीजी बोटलिङ...

शौचालय बनाउनेलाई १५ सय दिइने

कपिलवस्तु, २१ पुस ०७४/कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार ५०० दिने भएको छ । हालसम्म शौचालय निर्माण नगरेको हुँदा महाराजगञ्ज नगरपालिका खुला दिसामुक्त क्षेत्र घोषणा हुन नसकेको भन्दै...

छुट्टाछट्टै दुर्घटनामा दुईको मृत्यु

नुवाकोट, २१ पुस०७४/ नुवाकोटमा बिहीबार भएका दुई घटना स्काभेटर दुर्घटना र करेन्ट लागेर गरी दुईजनाको मृत्यु भएको छ । तार्केश्वर गाउँपालिका–५ गोस्र्याङमा बिहीबार राति ८ः०० बजे स्काभेटर दुर्घटना हुँदा सहचालक...

नेपाली काँग्रेससँग तालमेल गर्नु नै पराजयको कारणः राप्रपा

काठमाडौँ, २० पुस ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन् ।...