नचिनेको नया बर्ष–डा.सुरेन्द्र सिटाैला

मेरा बाबु आमाले , नचिनेको नया बर्ष , शिशीर ऋतुमै , कता बाट टुप्लुक्क , मलाइ हेलो भन्दै आएछ । उसको आगमनमा , म चुपचाप बसेको देखेर , मेरा छोराछोरी...

राप्रपा परजयका नौ कारण, थापा भन्छन्- ग्रहदशा बिग्रेकाले हारेँ

काठमाडौं २२ पुस०७४/ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जास्पद पराजय हुनुमा राप्रपाले नौ वटा कारण औंल्याएको छ। तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकले पार्टी विभाजनदेखि कांग्रेससँगको तालमेलसम्मलाई पराजयको मुख्य कारण...

नेपाली वैज्ञानिकलाई अन्तरराष्ट्रिय सम्मान

महोत्तरी, २२ पुस०७४/ नेपाल कृषि अनुसन्धान परिषद्मा कार्यरत धानसम्बन्धी वैज्ञानिक उज्ज्वल केआरएस कुशवाहालाई सन् २०१८ का लागि ‘इ–लाइफ एम्बेसाडोर’ घोषणा गरिएको छ । सर्लाहीमा जन्मनुभएका कुशवाहा यसअघि सन् २०१६ मा...

कालिका पावरले  छ लाख कित्ता साधारण शेयर जारी गर्ने

काठमाडौँ, २२ पुस ०७४/ गोरखामा आयोजनास्थल रहेको कालिका पावर कम्पनीले स्थानीय बासिन्दाको लागि रु छ करोड बराबरको साधारण शेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आज कालिका पावरलाई...

हलेसीका अग्निपीडितलाई बौद्ध धर्मावलम्बी द्वारा सहयोग

खोटाङ, २२ पुस०७४/  हलेसीका अग्निपीडितलाई बौद्ध धर्मावलम्बीले राहत बाँडेका छन् ।मंगलबार राति भएको आगलागीमा घरसहित सर्वस्व गुमाएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अग्निपीडित परिवारलाई बौद्धमार्गीले शुक्रबार जनही रु पाँच हजारका साथमा...

राजधानीमा अझै चिसो बढ्ने

काठमाडौँ २२पुस ०७४/ चिसो मौसमसँगै उपत्यकालगायत देशभर जाडोको महसुस गरिएको छ ।जाडो बढेसँगै यो बर्ष उपत्यकाको तापक्रम सबैभन्दा कम १.५ डिग्रीसम्म पुगेको छ । शुक्रबार भने उपत्यकाको तापक्रम २ डिग्री...

एकताको खाका कोर्दै ओली-दाहाल : यस्तो छ दुई पार्टीको तर्क

काठमाडौँ २२पुस०७४/अस्वस्थताका बाबजुद एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग पार्टी एकता र सरकार नेतृत्वका विषयमा आन्तरिक छलफल तीव्र बनाएका छन्। आफूनिकट नेताहरूसँग एकताका विभिन्न खाकाबारे मंगलबार र बुधबार छलफल गरेका...

सरोगेसी सेवालाई अनुमति नदिइने (कोख भाडामा लिएर बच्चा जन्माउने)

काठमाण्डाै२१पुस०७४/ सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ । न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको आजको पूर्ण इजलासले सरोगेसी सेवा...

दुइ राप्रपा बिच एकता आह्वान

काठमाडौँ, २१ पुस ०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचार भएका र राष्ट्रवादी शक्तिलाई एकताका लागि आह्वान गर्ने निर्णय गरेको छ ।  यही पुस १९ गतेदेखि आजसम्म बसेको पार्टी केन्द्रीय कार्यसमितिको...

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २४ मा

काठमाडौँ, २१ पुस०७४/ सरकारले राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २४ गतेका लागि तोकेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शमा २४ गतेका लागि मिति तोकिएको बैठकपछि...